रमेश लेखकलाई विष्णु पौडेलको जवाफ : संविधान कार्यान्वयन भएन भनेर आँसु चुहाउने होइन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकमाथि व्यंग्य गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले कांग्रेस प्रमुख सचेतक लेखकमाथि व्यंग्य गर्दै नेपालको संविधान कार्यान्वयन भएन भनेर आँसु नचुहाउन आग्रह गरे। पौडेलअघि संसद्‌मा बोलेका लेखकले विगतको संविधान असफल बनाइएको भन्दै वर्तमान संविधान पनि असफल भए देश गम्भीर अवस्थामा जाने बताएका थिए। एमाले उपाध्यक्ष पौडेलले लेखकलाई जवाफ फर्काउँदै विगतको संवि

सम्बन्धित सामग्री