संविधान कार्यान्वयन फितलो

काठमाडाैं  । नयाँ संविधान जारी भएकोे सात वर्ष पूरा भएको छ। यसै अवसरमा सोमबार औपचारिक रूपमा संविधान दिवस मनाइएको छ । संविधान कार्यान्वयनको हिसावले सात वर्ष आधारभूत समय हो । अझ १०–१० वर्षमा संविधान फेरिएको अनुभव भएको पृष्ठभूमिमा सात वर्षको अवधि निकै महत्वपूर्ण हो । यस अवधिमा संविधान कार्यान्वयनको उत्साह जनतामा सम्प्रेषण गर्न सकिएको छैन […]