संसद्मा महिला र सीमान्तकृत

नेपालको संविधान, २०७२, सङ्घीयता कार्यान्वयन र नयाँ शासकीय संरचना निर्धारणपश्चात् दुइटा निर्वाचन सम्पन्न भइसकेका छन्। संविधानको प्रस्तावनामार्फत “सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र उत्पीडनको अन्त्य गर्ने र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प” गरिएको छ।

सम्बन्धित सामग्री

'वायु प्रदूषणले महिला, बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित'

वायु प्रदूषणको कारण महिला, बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित हुने गरेको विज्ञहरूले औँल्याएका छन्।

'वायु प्रदूषणले महिला, बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित'

वायु प्रदूषणको कारण महिला, बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित हुने गरेको विज्ञहरूले औँल्याएका छन्।

प्रत्यक्षतर्फ कम महिला निर्वाचित: सीमान्तकृत पुरुष समेत संसद छिर्न कठिन

काठमाडाैं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसदको संख्या कम हुँदा सीमान्तकृत समुदायका पुरुष समेत संसद हुन नपाउने भएका छन् । प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून निर्वाचित भएपछि समानुपातिक बन्द सूचीमा परेका सीमान्तकृत समुदायको प्रतिनिधित्व घट्ने भएको हो । दल र स्वतन्त्र गरी २ सय २५ जना महिलाले उम्मेदवारी दिए पनि […]

प्रत्यक्षतर्फ महिला निर्वाचित कम हुँदा सीमान्तकृत पुरुष समेत संसद् छिर्न कठिन

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसदको संख्या कम हुँदा सीमान्तकृत समुदायका पुरुष समेत संसद् हुन नपाउने भएका छन् । प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून निर्वाचित भएपछि समानुपातिक बन्द सूचिमा परेका सीमान्तकृत समुदायको प्रतिनिधित्व घट्ने भएको हो । दल र स्वतन्त्र गरी २ सय २५ जना महिलाले उम्मेदवारी दिए पनि अधिकांश महिलाहरू […]

सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन […] The post सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन्। महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन् । […]

मन्त्री रेग्मी भन्छिन्,‘सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन्। संसद्‌मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौँदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन्। ‘सीमान्तकृत महिलाहरूको समस्या छ, समाजमा। नागरिकताको समस्या छ। जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ। उनीहरूमाथि हुँदै […]

सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ : मन्त्री रेग्मी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् । संसद्‌मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (याैनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् । `सीमान्तकृत महिलाहरूको समस्या छ, समाजमा । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै […]

अफगानिस्तान : महिला न्यायाधीशलाई खोजिरहेका छन् जेलबाट छुटेका कैदी

अफगानिस्तानमा महिला अधिकारका उनीहरु अगुवा हुन् । यो कानून र ती मानिसहरूका रक्षक हुन् जो देशमा सीमान्तकृत थिए र न्याय चाहन्थे । तर अब २२० भन्दा बढी अफगान महिला न्यायाधिवक्ता तालिबानको कब्जापछि सजाय पाउने डरले लुकेर बसेका छन् । अफगानिस्तानका थुप्रै गोप्य स्थानबाट ६ पूर्व महिला न्यायधिसहरुले बीबीसीसँग कुरा गरेका छन् । सुरक्षाका कारण यी सबैको नाम फेरिएको छ ।मासूमाले आफ्नो न्यायाधीशको करियरका बेला सयौं पुरुषलाई महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाका लागि सजाय दिएकी छिन् । तर तालिबानले