अफगानिस्तान : महिला न्यायाधीशलाई खोजिरहेका छन् जेलबाट छुटेका कैदी

 अफगानिस्तानमा महिला अधिकारका उनीहरु अगुवा हुन् । यो कानून र ती मानिसहरूका रक्षक हुन् जो देशमा सीमान्तकृत थिए र न्याय चाहन्थे । तर अब २२० भन्दा बढी अफगान महिला न्यायाधिवक्ता तालिबानको कब्जापछि सजाय पाउने डरले लुकेर बसेका छन् । अफगानिस्तानका थुप्रै गोप्य स्थानबाट ६ पूर्व महिला न्यायधिसहरुले बीबीसीसँग कुरा गरेका छन् । सुरक्षाका कारण यी सबैको नाम फेरिएको छ ।मासूमाले आफ्नो न्यायाधीशको करियरका बेला सयौं पुरुषलाई महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाका लागि सजाय दिएकी छिन् । तर तालिबानले

सम्बन्धित सामग्री

अफगानिस्तान महिला अधिकारका दृष्टिले विश्वकै दमनकारी

राष्ट्रसंघले तालिबान सरकारको अधीनमा रहेको अफगानिस्तान महिला अधिकारका लागि ‘विश्वको सबैभन्दा दमनकारी देश’ रहेको र यहाँका अधिकारीहरूले महिला र केटीहरूलाई उनीहरूको घरमै सीमित रहन बाध्य पारेको जनाएको छ । अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको...

महिला हिंसाविरुद्ध दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

महिला हिंसाविरुद्ध ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिने दक्षिण एसियाली महिला सम्मेलन  सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सम्मेलनले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीमाथि हुने असरलाई कम गर्न सहयोग पुर्याउने बताइन् ।महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीले विश्वव्यापी सन्धीको आह्वान गरेका छन् । नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका वरिष्ठ महिला अधिकारकर्मी सहभाग

महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि विश्वव्यापी सहमतिको माग

२ चैत, काठमाडौं । दक्षिण एसियाली महिला अधिकारकर्मीहरुले महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि विश्वव्यापी सहमतिको माग गरेका छन् । नेपाल, अफगानिस्तान, वंगलादेश, पाकिस्तान र श्रीलंकाका महिलाहरुको काठमाडौंमा भएको दुई दिने सम्मेलनले महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि नयाँ अन्तर्राष्ट्रिय मानक स्थापित गर्नुपर्नेमा जोड दिएको छ । सम्मेलनले जारी गरेको सातबुँदे घोषणापत्रमा महिला […]

अफगानिस्तानमा महिला मन्त्रालयको भवन नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो

अफगानिस्तान । तालिबानले मङ्गलबार काबुलमा महिला मामिला मन्त्रालय रहेको भवन नजिकै ‘रोजगारी, खाना र स्वतन्त्रता’ को माग गर्दै आएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको छ । रुसी सञ्चारमाध्यमले उद्धृत गर्दै जनाए अनुसार तालिबानले प्रदर्शनलाई रोक्न वा दबाउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो । आन्दोलनकारीका अनुसार मङ्गलबार महिलाहरू ‘रोजगारी, खाना र स्वतन्त्रता’ को माग गर्दै आन्दोलनमा उत्रिएका हुन् […]

जेलबाट अभियुक्त धमाधम रिहा हुन थालेपछि २६ महिला न्यायाधीशले छाडे अफगानिस्तान

तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशभित्रका करिब २ सयभन्दा बढी महिला न्यायाधीश लुक्न विवश बने।कट्टरपन्थी तालिबानले देश कब्जा गरेसँगै उनीहरूले आफ्ना सदस्य जेलबाट निकालेका थिए। कैदीहरू मुक्त गरिए। तीमध्ये केही अपराधी यस्ता थिए जो कुनै समय महिला न्यायाधीशहरूले सजाय तोकेर जेलको चिसो हावा खाइरहेका थिए।तीमध्ये २६ जना महिला न्यायाधीश हालै अफगानिस्तानबाट भाग्न सफल भएका हुन्। ग्रीसमा सुरक्षित बसेका उनीहरूसँग बिबिसीले गरेको कुराकानीमा देशबाट कसरी भाग्न सफल भए भनेर बताए

अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुँदै

काठमाण्डाै - तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ । अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन । दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सह...

सयभन्दा बढी सङ्गीतकारहरूले छाडे अफगानिस्तान

तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् । अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, "ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।"काबुलस

७० वर्ष अघिका अफगानी महिला

एजेन्सी, १४ असोज । यी महिला अफगानिस्तानका हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । अफगानिस्तानमा अहिले महिलाहरुलाई इस्लामिक अतिवादी शासकहरुले बुर्काभित्र कैद गरिदिएका छन् । महिलाहरु विद्यालय र शिक्षण संस्था जानबाट वञ्चित गरिएका छन् । काममा बाहिर जान पनि रोक छ । यो हदसम्मको कठोर शासन तालिवानले गरेका छन् । कुनैबेला अफगानिस्तान महिलाहरुका लागि निकै […]

अफगानिस्तान महिला क्रिकेट: प्रतिबन्धले बाटो नै बन्द हुन्छ

अफगानिस्तानले सन् २०२० नोभेम्बरमा पहिलो पटक २५ जना महिला खेलाडीसँग वार्षिक सम्झौता गरेको थियो, जसमा अधिकांश क्रिकेट खेलाडी छन् । ती महिला खेलाडीहरू तालिवान सत्तामा फर्किएसँगै अहिले गुमनाम छन्। केही दिनअघि मात्र अफगानिस्तानका उमेरसमूहका महिला खेलाडीहरू पा...

अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न फिफाको आग्रह

एजेन्सी, ६ भदौ । फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् । अफगानिस्तान महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले खेलाडीहरुको सुरक्षाको लागि केहिदिन अघिदेखि नै आग्रह गरेकी थिइन् । उनले भनेकी छिन्, ‘म राम्रोसँग निदाउन सकिरहेको छैन, […]