बागमती प्रदेशका पूर्वमख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दलित, महिला तथा सीमान्तकृत समुदायका पक्षमा सांसदहरुको भूमिका प्रभावकारी हुनुपर्ने बताएकी छन्।
जागरण मिडिया सेन्टरले आयोजना गरेको बागमती प्रदेशसभाका सीमान्तकृत समुदायका महिला प्रदेशसभा सदस्यहरुको क्षमता विकास...