विश्वकपका लागि कतारले बाध्य भएर श्रम नीतिमा गरेको सुधार, श्रमिकलाई कति फाइदा ?

काठमाण्डौ – यही नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेदेखि हजारौँ नेपालीले रगत र पसिना बगाएर बनेका कतारका रङ्गशालामा विश्वकप सुरु हुँदै छ । यता नेपालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि यही दिन मतदान हुनेछ । कतारमा हुने यो विश्वकपसँग धेरै नेपालीको रगत, पसिना र आँसु पनि जोडिएको छ । थुप्रै नेपालीहरू...

सम्बन्धित सामग्री

आर्थिक विधेयकमार्फत राजस्व नीतिमा पनि व्यापक सुधार – अर्थमन्त्री महत

राजस्व नीति तर्जुमा गर्दा कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी नभएकोसमेत उनले दाबी गरे ।

विश्वकपका लागि कतारले बाध्य भएर श्रम नीतिमा गरेको सुधार, श्रमिकलाई कति फाइदा ?

काठमाण्डौ – यही नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेदेखि हजारौँ नेपालीले रगत र पसिना बगाएर बनेका कतारका रङ्गशालामा विश्वकप सुरु हुँदै छ । यता नेपालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि यही दिन मतदान हुनेछ । कतारमा हुने यो विश्वकपसँग धेरै नेपालीको रगत, पसिना र आँसु पनि जोडिएको छ । थुप्रै नेपालीहरूसँग विश्वकपकै लागि बनेका रङ्गशाला निर्माणमा काम गर्दाका निजी अनुभवहरूको सँगालो पनि छ । कतारमा रङ्गशाला निर्माणको काममा खटिएर स्वदेश फर्किएका थुप्रै नेपालीले यसपाली देशमा हुने चुनावमा मतदान गर्...

देउवालाई धन्यवाद दिँदै सुनिल थापाले भने– गठबन्धनको विकल्प छैन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले गठबन्धनले काँग्रेसलाई फाइदा गरेको बताएका छन् ।  बिहीबारको केन्द्रीय समितिको बैठकमा उनले नीतिका आधारमा पाँच दलीय गठबन्धन भएको थापाले बताए । ‘गठबन्धनले काँग्रेसलाई फाइदा गरेको छ । बेफाइदा भएको छैन । गठबन्धन निरन्तरता अहिलेको आवश्यकता हो । हामी विचारमा नभएर नीतिमा एकैठाउँमा उभिएका छौ । गठबन्धनको विकल्प छैन,’ उनले भने । संघीयता र गणतन्त्रको लागि एक ठाउँमा उभिएको पार्टीहरूले संविधानलाई रक्षा गर्नको लागि गठबन्

युक्रेन युद्धबाट चीनलाई घाटा छ कि फाइदा ?

फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो ।युद्ध सुरु हुने बित्तिकै चीनले उसको अडान स्पष्ट गर्‍यो – कसैलाई समर्थन नगर्ने । चीनको लागि युक्रेन र रुसबीच एक छान्न गाह्रो थियो किनभने उसको विदेश नीतिमा रुस र युक्रेन दुवैको आ–आफ्नै महत्त्व छन्।युक्रेनमा बढ्दो चिनियाँ लगानीयुक्रेनमा चीनको रणनीतिक चाखको खास कारण छ। विशेषतः य

दैनिक राशिफल : कस्तो रहला राशिअनुसार आजको भाग्य ?

मेष सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । तपाईले व्यापारसँग सम्बन्धित केहि नयाँ जानकारी प्राप्त गर्नुहुनेछ ।  नाफा बढाउने आशा गरिन्छ । साझेदारी सम्बन्धित कार्यमा चलिरहेको तनाव हटाइनेछ । नीतिमा लगानी गर्नु अघि विस्तृत अनुसन्धान गर्नुहोस् । वृष दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ। मेहनतअनुसार फाइदा कमै होला । केहि समस्याहरू व्यापार स्थानमा जारी रहनेछ तर तपाई निश्चित रूपमा केही मेहनत पाउनुहुनेछ तपाईको मेहनतको कारण एक महत्त्वपूर्ण काम स...

हेर्नुहोस् आजको राशिफल, चम्किदैछ यी राशिको भाग्य

मेष सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । तपाईले व्यापारसँग सम्बन्धित केहि नयाँ जानकारी प्राप्त गर्नुहुनेछ ।  नाफा बढाउने आशा गरिन्छ । साझेदारी सम्बन्धित कार्यमा चलिरहेको तनाव हटाइनेछ । नीतिमा लगानी गर्नु अघि विस्तृत अनुसन्धान गर्नुहोस् । वृष दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ। मेहनतअनुसार फाइदा कमै होला । केहि समस्याहरू व्यापार स्थानमा जारी रहनेछ तर तपाई निश्चित रूपमा केही मेहनत पाउनुहुनेछ तपाईको मेहनतको कारण एक महत्त्वपूर्ण काम स...

भदौ १५ गते मङ्गलबार : कुन राशि भएकाको भाग्य कस्तो ?

मेष सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । तपाईले व्यापारसंग सम्बन्धित केहि नयाँ जानकारी प्राप्त गर्नुहुनेछ ।  नाफा बढाउने आशा गरिन्छ । साझेदारी सम्बन्धित कार्यमा चलिरहेको तनाव हटाइनेछ । नीतिमा लगानी गर्नु अघि विस्तृत अनुसन्धान गर्नुहोस् । वृष दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ। मेहनतअनुसार फाइदा कमै होला । केहि समस्याहरू व्यापार स्थानमा जारी रहनेछ तर तपाई निश्चित रूपमा केही मेहनत पाउनुहुनेछ तपाईको मेहनतको कारण एक महत्त्वपूर्ण काम स...

स्मार्ट पर्यटन नीतिमा ढिलाइ गर्नु हुँदैन

आजको दिनमा सूचना सञ्चार तथा प्रविधिबाट कोही अछुतो रहन सक्ने सम्भावना रहँदैन । आजको दिनमा कुनै व्यक्तिलाई बुझ्न तत व्यक्तिले प्रयोग गर्ने मोबाईल तथा स्मार्ट वाच नै पर्याप्त रहन्छ (इन्टरनेट अफ थिङ्स) । विभिन्न प्रविधिको प्रयोग द्वारा बहुआयामिक पक्षलाई समेट्ने विषयलाई विज्ञहरू ‘स्मार्ट‘ नामको संज्ञा दिएका छन् । यसरी नै पर्यटनलाई पनि सूचना सञ्चार तथा प्रविधिको दायराभित्र ल्याई स्मार्ट पर्यटनको उपमा दिइएको छ । पर्यटन जगत्मा विभिन्न सूचना–प्रविधिको प्रयोगमार्फत कुनै गन्तव्य एवम् पर्यटन सम्बद्ध कम्पनीको नीति निर्माण, योजना, व्यवस्थापनदेखि लिएर बजारीकरणसम्म गरिने कार्यहरूको एकीकृत प्रणालीलाई स्मार्ट पर्यटन भनेर बुझ्न सकिन्छ । स्मार्ट पर्यटनलाई विश्वका अधिकांश मुलुक तथा पर्यटनमा आबद्ध विभिन्न संस्थाले प्रयोगमा ल्याइसकेका छन् । यसबाट अत्यधिक लाभ पनि लिइरहेका छन् । नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न डिजिटल मार्केटिङ अत्यन्तै उत्तम विकल्पका रूपमा रहँदै आएको छ । नेपालमा निजी तवरले पर्यटन व्यावसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू डिजिटल मार्केटिङमार्फत राम्रै प्रतिफल समेत प्राप्त गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डले पनि डिजिटल मार्केटिङमा यथेष्ट लगानी गरेको छ । साथै, प्रयोगकर्तामार्फत उत्पन्न प्रचारयोग्य सामग्री (अथवा, युजर जेनरेटेड कन्टेन्ट) लाई बजारीकरणको माध्यम नै बनिसकेको छ । यही मान्यताका आधारमा नेपालका पर्यटन व्यावसायी र बोर्डले विभिन्न देशी विदेशी ‘डिजिटल इन्फ्लुयन्सर’हरूलाई परिचयात्मक भ्रमण गराउँदै पनि आएका छन् । यी स्मार्ट पर्यटनको परिधिभित्रको सानो अंशको कार्यान्वयनको अभ्यास हो । ‘स्मार्ट पर्यटन’को यो देखिने खण्डभन्दा उत्तरार्द्धमा एकदमै बृहत् रहन्छ । सोशल मिडियामा हुने गनथन, लाइक, शेयर र पोस्ट पछाडि लुकेको बृहत् डेटाबेस अथवा अंग्रेजीमा ‘बिग डाटा’ स्मार्ट पर्यटनको गुदीभित्र रहेको हुन्छ । यी ‘बेग डेटा’मार्फत विभिन्न ट्रेन्ड/चलन पहिल्याउन सकिन्छ । अहिलेको चलायमान विचारको युगमा बिग डेटामार्फत नै व्यक्ति, समाज, देश एवम् भूगोलकै भावनात्मक विश्लेषण गर्ने औजारका रूपमा विकास हुँदै आएको छ । आजको दिनमा कुनै एक पर्यटक कुनै गन्तव्यमा चासो राख्न ट्राभल एजेन्ट नभई गुगल र फेसबुकको साहारा लिन्छन् । कुनै होटेल तथा रेस्टुराँको समीक्षालाई समेत ध्यान दिएर मात्र अबको उपभोक्ताले खरीदको निर्णय गर्छन् । कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोटमार्फत सकारात्मक प्रतिक्रियामार्फत कुनै अमुक व्यक्तिलाई प्रभावित गर्न सकिने क्षमतासमेत राख्छ । स्मार्ट पर्यटनलाई संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनले २०१९ मा कजकस्तानको राजधानीमा भएकोन नुर सुल्तान घोषणापत्रमार्फत नीतिगत रूपमा अंगीकार गरिसकेको छ । नुर सुल्तान घोषणापत्रको मुख्य लक्ष्य नागरिक, समाज, व्यवसायी र सरकारसमेतले आधुनिक प्रविधिमार्फत गुणस्तरीय जीवन प्राप्ति गर्नुलाई खुलाएको छ । कुनै गन्तव्यलाई पर्यटकीय रूपमा आकर्षक बनाइराख्न र पर्यटकलाई उक्त गन्तव्यको खोजी र घुमाइमा सूचना–प्रविधिलाई रचनात्मक साथै व्यावहारिक प्रयोगमा ल्याउन यस घोषणापत्रले सैद्धान्तिक मार्गदर्शन दिएको छ । घोषणपत्रका विभिन्न पक्षमध्ये गतिशीलता मार्पत सेवा एक हो । यसको तात्त्विक अर्थ कुनै वस्तु वा व्यक्ति विशेषको यातायातमा सहज अधिकार हुन्छ । नेपालमै पनि सारथि, पठाओ जस्ता एमएएएसमा आधारित व्यापारिक संस्थाहरूको दरिलो प्रदर्शन भइरहेको छ । यद्यपि, काठमाडौं बाहिर भने यस प्रकारको सेवाको पहुँच नै नभएको अवस्था छ । स्मार्ट पर्यटनलाई प्रयोगात्मक रूप निजीक्षेत्रले ल्याइसकेकाले राज्यले स्मार्ट पर्यटनलाई मलजल गर्नुपर्ने समय आइसकेको छ । नेपाल पनि विश्व पर्यटन संगठनको सदस्य राष्ट्रका नाताले स्मार्ट पर्यटनलाई सरकारी घोषणा, नीति एवम् बजेटमा अंगीकार गरिहाल्नुपर्ने देखिन्छ । स्मार्ट पर्यटनको कार्यान्वयनको चुनौतीका रूपमा रहेको विषय या अग्रगमन भनौं, हो– साझा अर्थव्यवस्था । आम बुझाइमा साझा अर्थव्यवस्था एउटा सुन्दर पहल हो भने सार्वभौम शक्ति या राज्य शक्तिलाई भने यो संशयको विषय बन्न पुगेको छ । भचुअल विधिमार्फत हुने कारोबार, र खरीद विक्री तथा ठेक्का पट्टाले गर्दा राष्ट्रिय अर्थतन्त्र नै नकारात्मक असर पर्न सक्ने सम्भावना रहन्छ । उदाहरणका लागि विश्वभर फैलिएको एअर बीएन्डबीमा न्यून शुल्कमा जो कोही जोडिन सकिन्छ । मात्र एउटा कोठालाई पनि अन्तरराष्ट्रिय स्तरमा बजारीकरणका निम्ति यो प्लेटफर्म वरदान सावित भएको छ । तर, यसबाट हुने कारोबारलाई भने राष्ट्रिय अर्थतन्त्रको तथ्यांकमा समेट्न मुश्किल हुन्छ । तसर्थ, साझा अर्थव्यवस्थालाई अर्थतन्त्रको दायराभित्र ल्याउनसमेत स्मार्ट पर्यटन गन्तव्यको नीतिगत अपरिहार्यताको खाँचो भइसकेको छ । स्मार्ट पर्यटनको आधार भनेकै तथ्यांक र विभिन्न सूचनाप्रविधिको प्रयोगमार्फत उत्पादित सूचना र तथ्यांकहरू हुन् र विभिन्न असंरचित तथ्यांक अथवा डेटाबेसलाई बुझ्न योग्य प्रतिवेदन उत्पादन गर्नका निम्ति उच्चस्तरीय कलन विधि (एल्गोरीदम) मार्फत विश्वका ठूला पर्यटन कम्पनी तथा पर्यटन बोर्डहरूले समेत प्रयोग गर्दै आएका छन् । यसै तथ्यांकबाट प्रक्षेपण तथा निर्णय लिन अत्यन्तै सहज बनाइदिएको छ । नेपालले पनि स्मार्ट पर्यटनको फाइदा लिन सक्छ । यसले पर्यटन क्षेत्रलाई मात्र समेट्दैन अरू अन्य व्यावसाय एवम् क्षेत्रलाई समेत वास्तविक समयका आधारमा प्रक्षेपण योग्य तथ्यांक उत्पादन गरिने हुनाले यसको प्रयोग सर्वव्यापी नै रहन जान्छ । स्मार्ट पर्यटनलाई वस्तुगत मूर्तता सहितको कार्यान्वयन गर्नका निम्ति भने राज्यका निकाय, सरोकारवाला संस्था, व्यवसायी र पर्यटकसहितको सामूहिक र सहभागितामूलक आचरणको खाँचो रहन्छ । यसको व्यवस्थापन भने राज्य प्रणालीले नै अग्रस्थान ओगट्न पर्ने हुन्छ । स्मार्ट पर्यटनको नीतिगत व्यवस्थासँगै देश र यसको निम्ति पर्याप्त तालीम र भौतिक तथा अभौतिक पूर्वाधार निर्माणमा समेत स्रोत व्यवस्थापनको खाँचो रहन्छ । नेपालको सूचना प्रविधिमा रहेको अग्रता, सरकारी कार्यसञ्चालनमा ई–गभर्नेन्सको प्रयोग र दूरसञ्चारमा आबद्ध जनसंख्या र प्रयोगकर्तामाझ बढ्दो पहुँचले स्मार्ट पर्यटनको कार्यान्वयन सहज देखिन्छ । स्मार्ट पर्यटनको उत्तरार्धमा रहने ‘बिग डेटा’ को उचित संरक्षण तथा बचाउको प्रणाली विकास गर्न भने सक्नुपर्छ । सूचना नै अर्थतन्त्र हो भन्ने बुझाइ र विचारलाई अवलम्बन गरेर स्मार्ट पर्यटनलाई सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय योजनामा समाहित गरि मूर्तता दिन ढिलाइ गर्न नहुने देखिन्छ । लेखक पर्यटन बोर्डमा आबद्ध छन् ।

शुक्रबार राशिअनुसार यस्तो रहनेछ तपाईंको दिन

मेष सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । तपाईले व्यापारसंग सम्बन्धित केहि नयाँ जानकारी प्राप्त गर्नुहुनेछ ।  नाफा बढाउने आशा गरिन्छ । साझेदारी सम्बन्धित कार्यमा चलिरहेको तनाव हटाइनेछ । नीतिमा लगानी गर्नु अघि विस्तृत अनुसन्धान गर्नुहोस् । वृष दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ। मेहनतअनुसार फाइदा कमै होला । केहि समस्याहरू व्यापार स्थानमा जारी रहनेछ तर तपाई निश्चित रूपमा केही मेहनत पाउनुहुनेछ तपाईको मेहनतको कारण एक महत्त्वपूर्ण काम स...

मलेसियाद्वारा ‘लेभी’ नीतिमा हेरफेर

मलेसियाले आफ्नो देशमा रहेका विदेशी कामदारसँग लिँदै आएको लेभी शुल्क सम्बन्धी नीतिमा केही परिवर्तन गरेपछि त्यसले नेपाली कामदारलाई समेत फाइदा पुर्याउने छ।