२८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले भेदभावरहित रुपमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप वितरण गर्न आग्रह गरेको छ। एआईएनले एक अपिल जारी गर्दै खोप वितरण नि:शुल्क र भेदभावरहित रुपमा हुनुपर्नेमा जोड दिएको हो । अपिलमा भनिएको छ – जोखिम समूहमा रहेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र विकास निर्माण कार्यको अग्रस्थानमा […]