कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप नलगाएका नेपाली नागरिकहरुलाई तत्काल खोप लगाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पताल तथा तोकिएका स्थानमा खोप लगाइने छ । काठमाडौंमा बिहान १० बजेदेखि […]