गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप लगाउन आग्रह

सरकारले स्तनपान गराइरहेका र गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तनपान गराइरहेका र गर्भवती महिलालाई भ्रममा नपरिकन विना सङ्कोच खोप लगाउन आग्रह गरेको हो । स्तनपान गराइरहेका महिलाले खोप लगाएमा आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । कोरोनाविरुद्धको खोपले गर्भपतन हुने, कम तौल भएको बच्चा जन्मिने, समय नपुगी जन्मने भन्ने कुराको खोपसँग कुनै सम्बन्ध नभएको अधिकारीले बत

सम्बन्धित सामग्री

कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज

पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडिसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिइसकेको छ । गर्भवतीमा संक्रमण तथा मृत्यृ बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समयतालिका […] The post कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोनामा निर्धक्क स्तनपान

कोभिड–१९ विरुद्ध लगाइएका खोपले स्तनपान, गर्भवती महिला र गर्भलाई असर नगर्ने अनुसन्धानबाट पुष्टि भएपछि अमेरिकी सरकारले गर्भवती महिलालाई खोप लगाउन अगस्टमा स्वीकृति दिएको छ । गर्भवतीमा सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले डेल्टा भेरियन्टको उच्च जोखिम न्यूनीकरण गर्न खोप अनिवार्य छ । कोरोना सङ्क्रमणका कारण प्री–इक्लाम्प्सिया, बच्चा छिटो जन्मने, गर्भमै बच्चाको मृत्युको सम्भावनाजस्ता समस्या बढाएको छ । सङ्क्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कमतौलको बच्चा जन्मिन सक्छ । दुर्लभ सम्भाव्यता भए पनि कोरोना भाइरस भ्रूणमा प्रसारित हुनसक्छ । तथापि गर्भपतनको जोखिम कम छ अर्थात् खोप लगाएका र नलगाएकामा १३ प्रतिशत बराबर छ । अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिड–१९ विरुद्धको खोप प्रयोग भइरहेको छ । अमेरिकामा २३ प्रतिशत बढी गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाएका छन् ।

गर्भवतीलाई कोभिडविरुद्धको भ्याक्सिन दिन सिडिसीको स्वीकृति

गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि समेत कोभिडविरुद्धका भ्याक्सिन सुरक्षित रहेको पुष्टि भएको छ । यसैकारण, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाउन सक्ने...

गर्भवती र स्तनपान गराइरहेका आमालाई काेराेनाविरुद्धकाे खाेप लगाउन सिडिसीकाे सुझाव

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले गर्भवती, स्तनपान गराउँदै गरेका आमा, निकट भविष्यमा गर्भवती हुने योजनामा रहेका महिलाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुझाव दिएको छ। पछिल्लो तथ्यांकले पनि गर्भवती वा निकट भविष्यमा गर्भवती हुन चाहने महिलामा कोरोना भाइरसविरुद्धको खोपको चिन्ता गर्नु पर्ने गम्भीर प्रकृतिको कुनै असर नदेखिएकाको भन्दै सिडिसीले खोप लगाउन सुझाव […]

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

४ साउन, काठमाडौं । नेपाल सोसाइटी अफ ओब्सटेटेरियन एण्ड गाइनोकोलोजिस्ट (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ । सोमबार नेसोगका अध्‍यक्ष प्रा.डा.गणेश दंगालले विज्ञप्ति जारी गर्दै गर्भवती र स्तनपान गराइरहेका …

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

भगवती तिमल्सिना, काठमाडौं (नेस) ।  अहिलेको यस विषम परिस्थितिमा विश्व नै कोरोना भाईरस संक्रमणबाट आक्रान्त भएको हामी सबैलाई थाहा नै छ । यस घातक रोगबाट बच्ने उपायहरु भनेको यसको विरुद्ध प्रयोग गरीने भ्याक्सिन नै हो । नेपाल सरकारले यस्तो परिस्थितिमा पनि विभिन्न देशहरुबाट खोपहरु आयात गरी विभिन्न लक्षित समूहहरू पहिचान गरी सोही अनुसार भ्याक्सिन लगाइरहेको […]

गर्भवती महिलाहरुलाई पनि कोरोना खोप लगाउन माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।वि

गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न नेसोगको माग

सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।