खोप उपलब्ध गराइदिन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहयोग गर्न अन्तर्राष्टिय समुदायलाई आग्रह गरेका छन्।बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तरिक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरी कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरका हुन्। अनुदानमा नभए किनेर भए पनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक

सम्बन्धित सामग्री

बेलायतमा कोरोना संक्रमण बढ्दाे, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन्।

तत्काल खोप उपलब्ध गराउन रुसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक-भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।