विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्त्वपूर्ण हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्। अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्त्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’ हरुको भूमिका अझ महत्त्वपूर्ण हुनेमा जोड दिए। नीति […]

सम्बन्धित सामग्री

अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

लन्डन – विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन्। नेपाल ब्रिटेन डटकमको १६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रूपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने विश्वास लिएको […]

बालबालिकाको विकासमा परिवार र राज्य दुवैको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकारको संरक्षण गर्दै प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको बताएका छन्।बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको भन्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने […]

बेलायत नेपालको महत्त्वपूर्ण विकास साझेदार :  प्रधानमन्त्री देउवा

लन्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्त्वपूर्ण विकास साझेदार भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिँदै दुई मुलुकसँग दुई सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्। देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा माग सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित […]

वातावरण जोगाउनु सरकारको महत्त्वपूर्ण एजेन्डा हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको बताएका छन् । शनिबार बिहान थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् । तापमान वृद्धिको असर नेपालले पनि भोगिरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । त्यस्तै नागरिक स्तरमा […]

सरकारमा महत्त्वपूर्ण साथी छुटे, आगामी दिनमा समेटिनेछन् : प्रधानमन्त्री देउवा

काठमाडौँ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । ‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौँ’, स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा उनले भने ‘आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’ प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले हिजो (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका […]