पश्चिम बंगालमा पाँच ‘म’ महत्त्वपूर्ण, के हुन् ती ?

पश्चिम बंगालको विधानसभा निर्वाचनमा ‘म’ फ्याक्टर ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।  ती पाँचवटा म हुन्– ममता, मोदी, महिला, मुसलमान र मतुआ मतदाता ।    मतुआ भोट भारतीय जनता पार्टीलाई कति पर्छ भन्ने कुरा महत्त्वपूर्ण छ । यसपालि भाजपाले मतुआ समुदायलाई फकाउनका लागि भरमग्दूर कोशिश गरेको छ ।  बंगालमा तीन करोड मतुआ समुदायका मानिस छन् । उनीहरू नामशूद्र भनिने दलित हुन् ।  त्यस्तै भाजपाले महिला भोट धेरै पाइरहेको देखिन्छ । यहाँ पनि त्यस्तो स्थिति आयो भने आँकडा ...