काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

काठमाडौं । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायाङ्कन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ ।चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायाङकनमा व्यस्त छन् […] The post काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

'सतीदेवी' को छायाङ्कन सुरु

काठमाडौं : अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो। काठमाडौंसँगै लमजुङमा फिल्मको छायाङ्कन गरिनेछ। निर्देशक लक्ष्मण सुवेदीले फिल्मको छायाङ्कन सुरु भएको फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मण…

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडौँ,२९ मँसिर । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य […]

फ्रान्सेली फिल्म ‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्कन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन् । रक […]

सकियो ‘२ नम्बरी’ को छायाङ्कन

फिल्म ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ । फिल्मको मंगलबारबाट छायाङ्कन सकिएको निर्देशक दीपेन्द्र लामाले बताए । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको निर्देशक लामाले सुनाए ।फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । पोखरबाट छायांकन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो ।  दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका फिल्ममा छ । मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाका

छायाङ्कन थालेको तीन घण्टामै म्युजिक भिडियो सार्वजनिक

सामान्यतया एक गीतको म्युजिक भिडियो छायाङ्कन भएर सार्वजनिक हुन २, ३ दिन लाग्छ । तर कीर्तिमानी गीतकार डा. डीआर. उपाध्यायको नयाँ गीत ‘सपनीमा आउँछ्यौ तिमी’ भने ३ घण्टामै छायाङ्कन, सम्पादन सकाएर युट्युबबाट सार्वजनिक भएको छ । मंगलबार शंखमुल स्थित युएन पार्कमा छायाङ्कन भएको भिडियो छायाङ्कन सुरु भएको ३ घण्टा भित्रै युट्युबमा आएको हो । विश्वमा यति छिटो भिडियो सार्वजनिक भएको पहिलो रेकर्ड भएको निर्माण टिमको भनाइ छ ।सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन देवेन्द्र नेवाले गरे

जीवनको फिल्म ‘तिमी कसको ?’ को छायाङ्कन सुरु

जीवन श्रेष्ठको निर्देशन रहने फिल्म ‘तिमी कसको ?’ को छायाङ्कन सुरु भएको छ । फिल्मको बुधबारदेखि तेह्रथुमबाट छायाङ्कन सुरु भएको हो ।  पाल्म फिल्मस्को ब्यानरमा हर्षिका इन्टरटेनमेन्टको सहकार्यमा  निर्माण हुने फिल्मको छायाङ्कन अगाडि शुभ मुहूर्त समेत गरिएको थियो ।तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फिल्मको छायाङ्कन तेह्रथुममा गर्न लागिएको निर्देशक श्रेष्ठले बताए । फिल्म निर्देशक श्रेष्ठले नै निर्माण गर्न लागेका हुन् । प्रदीप गिरी, हर्षिका श्रेष्ठ, अर्जुन थापा, टेकेन्द्र न्

सकियो 'विच्छेद'को छायाङ्कन

सत्यराज चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘विच्छेद’को छायाङ्कन सकिएको छ । तीन वर्षअगाडि नै शुभ-मूर्हूत गरिएको यस फिल्मको छायाङ्कन कोरोनाका कारण प्रभावित बनेको थियो ।

सकियो ‘बिच्छेद’ को छायाङ्कन

फिल्म ‘विच्छेद’ को छायाङ्कन सकिएको छ । ‘कोभिड १९’ को चपेटामा परेको फिल्मको छायाङ्कन तीन वर्षपछि सकिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन २०७६ चैत ५ गते सुरु भएको थियो । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका देख्न सकिन्छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए ।राज पण्डित, सुवास राई र साबि बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला

नेपालमा बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।  दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अ

सकियो पुष्प अभिनित 'कृष्ण-लीला'को छायाङ्कन

अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्र 'कृष्ण-लीला'को छायाङ्कन सकिएको छ । छायाङ्कन सुरु भएको ४० दिनमा चलचित्रले आफ्नो पूर्ण छायाङ्कन सकाएको हो