जीवनको फिल्म ‘तिमी कसको ?’ को छायाङ्कन सुरु

जीवन श्रेष्ठको निर्देशन रहने फिल्म ‘तिमी कसको ?’ को छायाङ्कन सुरु भएको छ । फिल्मको बुधबारदेखि तेह्रथुमबाट छायाङ्कन सुरु भएको हो ।  पाल्म फिल्मस्को ब्यानरमा हर्षिका इन्टरटेनमेन्टको सहकार्यमा  निर्माण हुने फिल्मको छायाङ्कन अगाडि शुभ मुहूर्त समेत गरिएको थियो ।तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फिल्मको छायाङ्कन तेह्रथुममा गर्न लागिएको निर्देशक श्रेष्ठले बताए । फिल्म निर्देशक श्रेष्ठले नै निर्माण गर्न लागेका हुन् । प्रदीप गिरी, हर्षिका श्रेष्ठ, अर्जुन थापा, टेकेन्द्र न्

सम्बन्धित सामग्री

‘तिमी कसको’ चलचित्रको ८० प्रतिशत छायाङ्कन

तेह्रथुम – नेपाली कथानक चलचित्र ‘तिमी कसको’ को छायाङ्कन सकिएको छ । तेह्रथुमको पर्यटकीय क्षेत्रहरूमा ८० प्रतिशत छायाङ्कन सम्पन्न भएको बताइएको छ । माघको दोस्रो हप्ताबाट छायाङ्कन सुरु भएको चलचित्र शनिबार तेह्रथुमको चोलुङ पार्कमा ८० प्रतिशत सम्पन्न गरी टोली आइतबार काठमाडौँ फर्किएको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए । दि पाल्म ग्रुप फिल्म्स प्रालिको व्यानरमा […]