चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

भरतपुर (चितवन), २२ भदौ । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश […]

सम्बन्धित सामग्री

ढुंगा खानी र पानी उद्योगकाे चपेटामा चेपाङ समुदाय

सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।...

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ समुदाय

चितवन– गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यू उत्पादन गर्ने गरेका छन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए […]

ऋण काढेर दशैँ मनाउँदै चेपाङ समुदाय

चितवन - चितवनकाे ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको  छ । कतिपयले ऋण काढेर दशैँ मनाउने तयारी गरेका छन् । यो समुदायका प्रायजसाेको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् । इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताउनुभयो । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, '...

‘चेपाङ समुदायको विकासका लागि बजेट व्यवस्था गरेका छौं’

च्याङ्ली (धादिङ)– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चेपाङ समुदाय, चिउरी र चमेरोको अन्तरसम्बन्ध अध्ययन गरेर एउटा सर्किट नै बनाउनु पर्ने बताएका छन् । ‘चेपाङ समुदायको विकासका लागि बजेट व्यवस्था गरेका छौं । संरक्षित र स्वायत्त क्षेत्र बनाउन संविधानमै व्यवस्था गरेको छ । अध्ययन गरेर अघि बढाउनुपर्छ । स्थानीय तहमा संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र बनाउनु […]

चेपाङ समुदाय सामूहिक छोनाम (न्वागी) मनाउँदै

यस वर्ष चेपाङ समुदायले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाउने भएका छन्। शुक्रबार सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ संघ वाग्मती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए।...

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

मुग्लिन, २८ जेठ । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा […]

चेपाङ समुदाय आज छोनाम पर्व मनाउँदै

काठमाडौं : चेपाङ समुदाय बुधबार छोनाम अर्थात् न्वाँगी पर्व मनाउँदैछ। चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन्।नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताका कारण यो दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ। पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक विदा दिएको छ। चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजानिक विदा दिइएको हो ।चेपाङ

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् ।  हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताए । उनले भने “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनाम

सिमेन्ट उद्योगका कारण चेपाङ परिवार विस्थापित

मकवानपुरको  हेटौँडामा रहेको  रिद्धिसिद्धि सिमेन्ट उद्योगको  चुनढुङ्गा खानीका कारण राक्सिराङ गाउँपालिकामा रहेका अति सीमान्तकृत चेपाङ समुदायलगायत स्थानीय बासिन्दा समस्यामा परेका छन् । उक्त उद्योगले वडा नं ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन गर्न थालेसँगै त्यहाँ बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको बताइएको छ । चुनढुङ्गा उत्खननका क्रममा  स्थानीयवासीको घर नै पुर्न थालेपछि विस्थापित हुन परेपछि  चेपाङहरुहरुले तत्काल पुनर्वासको माग गरेका छन् । साठी  घरपरिवा

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन : कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसंख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। चिनवनका सात स्थानीय तहमध्ये ६ स्थानीय तहमा चेपाङ समुदायको बसोबास छ।इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी स्थानीय तहमा २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म ६ हजार ३२७ अर्थात् २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविर