चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ समुदाय

चितवन– गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यू उत्पादन गर्ने गरेका छन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए […]

सम्बन्धित सामग्री

ढुंगा खानी र पानी उद्योगकाे चपेटामा चेपाङ समुदाय

सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।...

ऋण काढेर दशैँ मनाउँदै चेपाङ समुदाय

चितवन - चितवनकाे ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको  छ । कतिपयले ऋण काढेर दशैँ मनाउने तयारी गरेका छन् । यो समुदायका प्रायजसाेको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् । इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताउनुभयो । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, '...

चेपाङ समुदाय सामूहिक छोनाम (न्वागी) मनाउँदै

यस वर्ष चेपाङ समुदायले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाउने भएका छन्। शुक्रबार सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ संघ वाग्मती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए।...

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।...

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।...

उम्मेदवार नै चिन्दैनन् बनकरिया र चेपाङ समुदाय

हेटौंडाः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्। आसन्न निर्वाचन मकवानपुरमा रोचक हुने देखिएको छ। मकवानपुरमा प्रतिनिधि सभामा २ र प्रदेशमा चार क्षेत्र छन्। मकवानपुरको मनहरि गाउँपालिका ४…

चेपाङ समुदाय आज छोनाम पर्व मनाउँदै

काठमाडौं : चेपाङ समुदाय बुधबार छोनाम अर्थात् न्वाँगी पर्व मनाउँदैछ। चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन्।नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताका कारण यो दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ। पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक विदा दिएको छ। चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजानिक विदा दिइएको हो ।चेपाङ

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय

लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् ।  हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताए । उनले भने “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनाम

कांग्रेस नेता खत्रीद्वारा चेपाङलाई खाद्यान्न सहयोग

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन्। ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ एक चेपाङले भने, ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग्ने खेती उब्जाउन मुस्किल पर्छ।...

प्रजनन् स्वास्थ्यबारे बेखबर चेपाङ समुदाय, किशोर अवस्थामै आमा

लमजुङको बेसीशहर नगरपालिका ११ चिती वरबोटफाँटमा रहेको चेपाङबस्तीमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन। प्रजनन् स्वास्थ्यसँगै शिक्षा र चेतनाको कमीले यहाँका अधिकांश किशोरकिशोरीको कलिलो उमेरमा नै विवाह...