जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेन, पखाला लाग्यो : प्रचण्ड

कैलाली - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् ।  कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् । &l...

सम्बन्धित सामग्री

पेस्तोलधारी प्रकाश भीआईपी सुरक्षामा खटाइएका प्रहरी सहायक हवल्दार

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई शुक्रबार घरैमा गोली लाग्यो ।

माओवादी बैठकमा मातृकाले भने– मलाई पनि अन्तरघातको चार्ज लाग्यो

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले आफूमाथि अन्तरघातको चार्ज रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा मधेसमा नेताहरुबीचको अन्तरद्वन्द्वले कमजोर नतिजा आएको टीकाटिप्पणीका बीच मातृकाले यस्तो बताएका हुन् ।सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै मातृकाले आफू अन्तरघातको लिस्टमा परेको भन्दै आफूमाथि नबुझिकन चार्च लगाइएको गुनासो गरे । ‘अन्तरघातको चार्ज मलाई पनि लागेको छ’, उनले भने, ‘ मपनि अन्तरघातकै लिस्टमा छु ।’ यसअघि आइतबारको केन्द्रीय समिति बैठकमा प्रदेशको रिपोर्टिङ गर्ने

गठबन्धन नगर्दा गोरखामा माओवादी केन्द्रको छलाङ

३ जेठ, गोरखा । स्थानीय चुनावको अन्तिम नतिजा आउन बाँकी नै छ । तर नेकपा माओवादी केन्द्रको राजनीतिक हैसियत तेस्रो हुने प्रष्ट भइसकेको छ, । माओवादी केन्द्र यो राजनीतिक हैसियतबाट माथि उठ्न नसकेको १० वर्ष नै पुग्न लाग्यो । दश वर्षे सशस्त्र विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएको माओवादी केन्द्रले संसदीय शक्ति सुधार्न ०७४ यता कहिले नेपाली […]

भरतपुरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने टुंगो लाग्यो : प्रचण्ड

भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?

काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले […]

माओवादी स्थायी समिति बैठक सम्पन्न : ५ प्रदेशका केन्द्रीय सदस्यको टुंगो लाग्यो

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्वसँगै केन्द्रीय सदस्यहरु निर्वाचित गर्न उक्त बैठक बसेको थियो। बैठकले पाँच प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा चयन हुने नेताहरुको नाम टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट केन्द्रीय […]

माओवादीबाट मन्त्री बन्ने ४ सांसदको टुंगो लाग्यो (सुचीसहित)

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी स्रोतका अनुसार सरकारमा जानेहरुमा देवेन्द्र पौडेल, महेश्वर जंग गहतराज अथक, शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् । पौडेल र गहतराज प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ र […]