माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा भाग लिने १४८३ प्रतिनिधिको टुंगो लाग्यो (भिडियो)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको प्रतिनिधि टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी […]

सम्बन्धित सामग्री

दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो

सुशिल पन्त क्षेत्री, भरतपुर स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । […] The post दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो first appeared on हाम्रो खेलकुद.

जसपाको टुंगो लाग्यो विधान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको विधान टुंगो लगाएको छ । अन्तिम टुंगो लागेको विधानमा पार्टीको झन्डा, लोगो फेरिनुका साथै विभिन्न कमिटीमा रहने सदस्य संख्यासमेत टुंगिएको छ । सांगठनिक संरचनाका साथै पार्टीको झन्डा र लोगोसमेत परिवर्तन जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टीको विधानअनुसार संघीय परिषद्, केन्द्रीय समिति, कार्यकारिणी समितिमा रहने सदस्य संख्याको टुंगो […] The post जसपाको टुंगो लाग्यो विधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।...

४७ वर्षपछि टुंगो लाग्यो बबरमहल जग्गा विवाद

काठमाडौं, भदौ १० । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९ को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा फिर्ता ल्याउन माग गर्दै रणबहादुर शाहद्वारा दायर रिट सर्वोच्चले खारेज गरेसँगै सो […]

४७ वर्षपछि टुंगो लाग्यो बबरमहल जग्गा विवाद

काठमाडौं । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९० को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा फिर्ता ल्याउन माग गर्दै रणबहादुर शाहद्वारा दायर रिट सर्वोच्चले खारेज गरेसँगै सो जग्गा सरकारको […] The post ४७ वर्षपछि टुंगो लाग्यो बबरमहल जग्गा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बुढीगण्डकी बनाउने टुंगो लाग्यो

सरकारै पिच्छे फरक फरक मोडालिटीमा बन्ने चर्चा हुँदै आएको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशयुक्त आयोजना अन्ततः नेपाल आफैले निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको हो ।१२०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई […]

कतार विश्वकप फुटबलमा छनोट भएका ३२ टोलीकै टुंगो लाग्यो नामसहित

काठमाडौं, १ असार । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ टोलीकै टुंगो लागेको छ । गएराति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गरी विश्वकपको यात्रा तय गरेपछि टोलीहरुको टुंगो लागेको हो । मङ्गलबार राति अष्ट्रेलिया छनोट भएको छ । उसले पेनाल्टी सुटआउटमा दक्षिण अमेरिकाको पाचौं टोलीलाई पराजित गरी कतारको यात्रा तय गरेको हो । यसपटक […]

माओवादीबाट मन्त्री बन्ने ४ सांसदको टुंगो लाग्यो (सुचीसहित)

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी स्रोतका अनुसार सरकारमा जानेहरुमा देवेन्द्र पौडेल, महेश्वर जंग गहतराज अथक, शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् । पौडेल र गहतराज प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ र […]

एयर इन्डिया टाटाको स्वामित्वमा जाने टुंगो लाग्यो

एजेन्सी, १५ असोज । भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपले पाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको स्वामित्वका लागि भएको प्रतिष्पर्धामा टाटा ग्रुप छानिएको हो । टाटा ग्रुप र स्पाइस जेटका संस्थापक अजय सिंह एयर इन्डियाको स्वामित्व लिने प्रतिष्पर्धामा अगाडि थिए । बोलपत्र आव्हान गरिए अनुसार भारतकी अर्थमन्त्री निर्मला सितारामन, वाणिज्य […]

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]