गठबन्धन नगर्दा गोरखामा माओवादी केन्द्रको छलाङ

३ जेठ, गोरखा । स्थानीय चुनावको अन्तिम नतिजा आउन बाँकी नै छ । तर नेकपा माओवादी केन्द्रको राजनीतिक हैसियत तेस्रो हुने प्रष्ट भइसकेको छ, । माओवादी केन्द्र यो राजनीतिक हैसियतबाट माथि उठ्न नसकेको १० वर्ष नै पुग्न लाग्यो । दश वर्षे सशस्त्र विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएको माओवादी केन्द्रले संसदीय शक्ति सुधार्न ०७४ यता कहिले नेपाली […]