काठमाडौं – सरकारले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कारबाही गर्ने गरी बजार अनुगमनको कामलाई तीव्रता दिइएको बताउनु भएको हो । उहाँले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कारबाही ह...