२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेपालको कानूनको शिक्षाका वारेमा उच्चस्तरीय अध्ययन समिति गठन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चले कानूनी शिक्षाको विभिन्न पाटोमा अध्ययन गरी त्यसलाई सर्वसुलभ बनाउन महान्यायाधीवक्ताको नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । महान्यायाधीवक्ता नेपाल कानून व्यवसायी परिषदका अध्यक्ष हुन्छन् । न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयाँलको इजलासले कानूनी […]