मिरा बस्नेतकाठमाडौं, कात्तिक २५ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीले गरेको आन्दोलन झन्झन् चर्किदै गएको छ । सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण धर्नामा बसेका कानून व्यवसायीमाथिको प्रहरी हस्तक्षेपले आगोमा घिउ थपेको छ । नेपाल बारले आन्दोलनलाई थप सशक्त बनाउन प्रधानन्यायाधीशलाई आफ्नै कार्यालय प्रवेशमा अवरोध गर्ने सम्मको चरणवद्ध आन्दोलन घोषणा गरेको छ । […]