१७ कात्तिक, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेसम्वद्ध कानुन व्यवसायीहरुको संगठनको नाममा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बल पुग्ने गरी वक्तव्य दिएका छन् । जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना कार्यक्रम चलिरहँदा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) र प्रगतिशील तथा पेशागत कानून व्यवसायी […]