देउवालाई पौडेलको शुभकामना, 'संविधानमाधि खतरा छ, एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्'

काठमाडौं: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सभापति चयन भएका शेरबहादुर देउवालाई बधाई दिएका छन्। आज एक विज्ञप्तिमार्फत कार्यसफलताको शुभकामना दिँदै संविधानमाथि खतरा भएको उल्लेख गरेका छन्। 'हामी राष्ट्रिय जीवन र पार्टी जीवनको अत्यन्तै गम्भीर मोडमा छौं,' पौडेलले उल्लेख गरेका छन्, 'एकातिर ७ दशक लामो संघर्षबाट नेपाली जनताले…

सम्बन्धित सामग्री

एस केन्द्रीय कमिटी बैठक : वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहल

नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन सबैलाई आग्रह गरेको छ। निर्वाचनपछि पहिलो पटक राजधानीमा दुई दिनसम्म बसेको बैठकले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले देशको राष्ट्रियता कमजोर भई संविधान र लोकतन्त्र सङ्कटमा पर्न सक्ने खतरा रहेकाले सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन आग्रह गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

संविधान जोगाउन गणतन्त्र पक्षधर एकताबद्ध होऔं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो

‘प्रतिगमनको खतरा अझै छ, एकताबद्ध भई प्रतिवाद गरौँ’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रतिगमनको खतरा अझै भएकाले प्रतिवाद गर्न एकताबद्ध हुन आग्रह गरेका छन्। माओवादी निकट प्रवास समन्वय समितिको जनप्रगतिशील मञ्च बेलायतले १३३ औ विश्व मजदुर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै पन्तले केपी ओली प्रवृत्ति भद्दा रूपमा प्रस्तुत भएको बताए।‘स्थानीय चुनाव गाउँ गाउँमा लागि सकेको छ। यो चुनाव अग्रगमन र प्रतिगमन बिचको चुनाव होइन लडाई हो। देशमा अझै प्रतिगमनले टाउँको उठाउन खतरा

मुलुकलाई प्रतिगमनतर्फ लैजने प्रयास भैरहेछ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका १४ सांसदमाथि गरिएको …

संसद् अवरुद्ध गर्नु प्रतिगमनको नमुना हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका […]

माओवादीको निष्कर्षः प्रतिगमन फर्कने खतरा छ, वाम लोकतान्त्रिक सहकार्य कायमै राखौं

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा रहेको बताएका छन् ।  शनिवारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रतिगमन फर्कने खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।  ‘प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्छ, प्रतिगमनको खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गरिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि यो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थि...

भीमबहादुर रावल

हालैको भीषण वर्षा, बाढी र डुबानका कारण लाखौं जनताको जीवन अस्तव्यस्त र संकटग्रस्त बनेको छ । बाढी र डुबानको स्थिति आउने बर्षायाममा झनै विकराल हुनसक्ने खतरा छ । यो नेपाली जनताको लागि अत्यन्त चिन्ताको विषय हो । यस्तो स्थिति आउन नदिन सरकार र नेपाली जनताले एकताबद्ध भएर पाइला चाल्नु पर्दछ ।

नेपाल डुबाउने भारतीय बाँध