‘प्रतिगमनको खतरा अझै छ, एकताबद्ध भई प्रतिवाद गरौँ’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रतिगमनको खतरा अझै भएकाले प्रतिवाद गर्न एकताबद्ध हुन आग्रह गरेका छन्। माओवादी निकट प्रवास समन्वय समितिको जनप्रगतिशील मञ्च बेलायतले १३३ औ विश्व मजदुर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै पन्तले केपी ओली प्रवृत्ति भद्दा रूपमा प्रस्तुत भएको बताए।‘स्थानीय चुनाव गाउँ गाउँमा लागि सकेको छ। यो चुनाव अग्रगमन र प्रतिगमन बिचको चुनाव होइन लडाई हो। देशमा अझै प्रतिगमनले टाउँको उठाउन खतरा

सम्बन्धित सामग्री

मुलुकलाई प्रतिगमनतर्फ लैजने प्रयास भैरहेछ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका १४ सांसदमाथि गरिएको …

संसद् अवरुद्ध गर्नु प्रतिगमनको नमुना हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका […]

माओवादीको निष्कर्षः प्रतिगमन फर्कने खतरा छ, वाम लोकतान्त्रिक सहकार्य कायमै राखौं

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा रहेको बताएका छन् ।  शनिवारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रतिगमन फर्कने खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।  ‘प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्छ, प्रतिगमनको खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गरिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि यो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थि...