काठमाडाैं : नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।रिपोर्टस क्लबमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस्, शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस्।’ उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे। तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदै पनि अदालतको परमादे