श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण माग्यो

एजेन्सी, १२ वैशाख । श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो । श्रीलंका ठूलो आर्थिक संकटमा छ । विदेशी रकम संचिती निकै कम भएर टाट पल्टने अवस्थामा पुगेको छ । श्रीलंकाका अर्थमन्त्री अली साबरीले भारतकी विदेशमन्त्री […]

सम्बन्धित सामग्री

चीनद्वारा पाकिस्तानलाई दुई अर्ब डलर सहयोग

आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई चीनले दुई अर्ब डलर सहयोग गरेको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्न एक वर्षका लागि २ अर्ब डलर सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्...

गुगलले एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब  एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति...

फेसबुकले ९ महिनामा कमायो ९ अर्ब डलर

फेसबुकले २०२१ को तेस्रो त्रैमासमा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। फेसबुकले तेस्रो त्रेमा (जुलाई–सेप्टेम्बर) मा ९ अर्ब डलर नाफा कमाउन सफल भएको हो । जब गत वर्ष सो अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो।

फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमायो

काठमाण्डाै - सामाजिक सञ्जाल फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।   गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ  अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने  कम्पनीलाई झुटाे आरोप लगाएको बताउनुभएको छ । एक वर्षयता म...

कोरोनाकालमा भारतमा ८३ अर्ब डलर रेमिट्यान्स

एजेन्सी। विश्व बैंकको रिपोर्टअनुसार कोरोनाकाल(२०२०)मा भारतमा ८३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशत कम हो। चीनबाट त्यस्तो रकम ५९.५ अर्ब डलर ररेमिट्यान्स भित्रिएको छ। २०१९मा चीनमा ६८.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो।

भारतको व्यापारघाटा १५.१ अर्ब डलर

एजेन्सी। विशाल अर्थतन्त्र भएको भारतको व्यापारघाटा यो वर्ष अप्रिलमा १५.१ अर्ब डलर हुन पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो घाटा ६.७६ अर्ब डलर थियो। निर्यात अप्रिलमा करिब तीन गुना बढेर ३०.६३ अर्ब डलर भएको छ, अघिल्लो वर्ष कोरोनाका कारण लकडाउन हुँदा निर्यात १०.३६ अर्ब डलर थियो। सरकारी आँकडाअनुसार मार्चमा निर्यात ६०.२९ प्रतिशत बढेर ३४.४५ अर्ब डलर हुन पुगेको छ।

एसियाली विकास बैंकले दियो भारतलाई डेढ अर्ब डलर

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई कोरोना महामारीविरुद्ध लड्न डेढ अर्ब डलर सहयोग गरेको छ। एडीबीले २०२० अप्रिलमा २६ देशलाई महामारीविरुद्ध जुध्न २० अर्ब डलरको प्याकेज घोषणा गरेको थियो। सोही प्याकेजअन्तर्गत अहिलेसम्म एडीबीले १६.१ अर्ब डलर प्रदान गरिसकेको विज्ञप्तिमा उल्लेख छ। एडीबीको कुल सहयोग राशिमध्ये २.९ अर्ब डलर निजी क्षेत्रलाई दिइएको छ भने बाँकी सरकारी संस्थाहरुलाई उपलब्ध गराइएको छ।

भारतको विदेशी मुद्रा सञ्चिति ५८१.२१ अर्ब डलर

काठमाडौं। भारतमा विदेशी मुद्रा सञ्चिति बढेको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)का अनुसार अप्रिल ९ मा त्यस्तो सञ्चिति बढेको ५८१.२१ अर्ब डलर पुगेको छ।आरबीआईले सञ्चितिमा ४.३४ अर्ब डलर वृद्धि भई उक्त आँकडामा पुगेको बताएको छ। अप्रिल २ मा यस्तो सञ्चिति २.४२ अर्ब डलर घटेर ५७६.२८ अर्ब डलर थियो। जनवरी २९ मा भने सञ्चिति ५९०.१८ अर्ब डलरसहित उच्चतम स्तरमा थियो।(एजेन्सी)