फेसबुकले ९ महिनामा कमायो ९ अर्ब डलर

 फेसबुकले २०२१ को तेस्रो त्रैमासमा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। फेसबुकले तेस्रो त्रेमा (जुलाई–सेप्टेम्बर) मा ९ अर्ब डलर नाफा कमाउन सफल भएको हो । जब गत वर्ष सो अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो।