५६ हजार शिक्षक अझै अपुग

२०५७ सालमा विद्यालय तहमा कुल शिक्षक दरबन्दी १ लाख ९ हजार थियो। त्यसपछि सरकारले दरबन्दी थपेकै छैन।...

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक

काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ।आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि ४३६ पदमा विज्ञापन गरेको हो। उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ।

शिक्षक शाही पुरस्कृत

सिमकोट – मानसरोवर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजबहादुुर शाही पुरस्कृत भएका छन्। एक वर्षअघि स्थापना भएको जुना भोजराज शैक्षिक पुरस्कारबाट शिक्षक शाही पुरस्कृत भएका हुन्। उक्त पुरस्कार नेपाल शिक्षक संघले स्थापना गरेको हो। संघका अध्यक्ष कैशाल रोकायाले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्. याएबापत शाहीले शिक्षक संघको निर्णयबाट पुरस्कृत गरिएको बताए। मानसरोवर माविमा अंग्रेजी विषय पढाउँदै […]

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’

काठमाडौँ,१० साउन । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ । शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत […]

शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक सिफारिस

काठमाडौं, २६ असार । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदको लागि सिफारिस गरेको छ । आयोगले आन्तरिक प्रतियोगिता माध्यमिक तह, द्धितीय श्रेणी शिक्षक पदको लागि सिफारिस गरेको हो । आयोगले सञ्चालन गरेको अन्तर्वाताको उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा शिक्षकहरुको बढुवा सिफारिस गरेको जनाएको छ।

शिक्षक दरबन्दी परिपूर्ति, शिक्षक संगठनहरूको असन्तुष्टि

शिक्षक सेवा आयोगले विद्यालय तहको शिक्षक दरबन्दी परिपूर्तिका लागि गरेको खुला प्रतिस्पर्धाप्रति विभिन्न शिक्षक संगठनहरूले असन्तुष्टि ब्यक्त गरेका छन् । विद्यालयमा हाल काम गरिरहेका अस्थायी तथा राहत कोटाका शिक्षकको स्थायी पदपूर्तिका लागि आन्तरिक प्रतिस्पर्धा गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा सेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद पार गरेका अस्थायी र करारमा कार्यरत शिक्षक समेटिन नसकेको बताए । राहत दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी उ

२५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?

शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ । माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएकाे एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकाे हाे ।जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएकाे छ ।  त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा ए

शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने

शिक्षक सेवा आयोगले विभिन्‍न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ ।

म 'फेलो' शिक्षक

सुगम तथा दुगर्म गाउँको साथसाथै शिक्षक अभाव भएको विद्यालयहरुमा पर्याप्त मात्रामा फेलो शिक्षक, शिक्षिकाहरुको व्यवस्था गर्नुपर्छ र उनीहरुलाई बेलाबेलामा पुनर्ताजगी तालिमको पनि व्यवस्था मिलाउनु पर्छ।