काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपियाँ बराबर पु-याउने लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेको छ । हाल नेपालको जीपीडी करिब ४८ खर्ब रुपियाँ रहेको छ । प्राकृतिक स्रोत, साधन, पुँजी, जनशक्ति […]