नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं, २३ चैत । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । मंगलबार एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढेकाले अर्थतन्त्र सामान्यतर्फ फर्किएको बैंकले जनाएको छ । विकसित देशहरुमा अर्थतन्त्र सुस्त भएका कारण पर्यटन क्षेत्र सुधारमा […]

सम्बन्धित सामग्री

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

मनिला, २७ मङ्सिर । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने […]

२०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने केन्याको प्रक्षेपण

केन्याले २०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।केन्याको अर्थतन्त्र २०२३ मा ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो। जुन २०२२ मा रेकर्ड गरिएको ४.८ प्रतिशत रहेको छ। केन्याको केन्द्रिय बैंकका डेपुटी गभर्नर सुसान कोचले केन्याको राजधानी नैरोबीमा भएको एक फोरममा कृषि र सेवा क्षेत्रको पुनरुत्थानका साथै उत्पादन क्षेत्रलाई उत्प्रेरित गर्न लागू गरिएका सरकारी उपायहरूबाट वृद्धि हुने बताए।एनसीबीए बैंक २०२४ म्याक्रो इकोनोमिक आउटलुक फोरमले केन्याको आर्थिक विद्धि बढाउने उपायहरूको समीक्

४.३ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालले चालू आर्थिक वर्ष ०८०/८१ मा ४ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने एसियाली विकास बैंक (एडिबी)को प्रक्षेपण छ । एडिबीले आफ्नो प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमार्फत यस्तो प्रक्षेपण सार्वजनिक...

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन 'विश्व आर्थिक परिदृश्य' मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो । आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रति...

विश्व बैंकले घटायो यस वर्षको विश्वव्यापी वृद्धि प्रक्षेपण

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ

८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। चालु आवमा सरकारले सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि कूल ५.८४ प्रतिशत बराबरमात्रै वृद्धि हुने शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारले मुद्रास्फितीलाई सात प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक […]

८ प्रतिशतको आर्थिक वृद्धि  हुने प्रक्षेपण

सरकारले आगामी आर्थिक वर्षमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आवमा सरकारले सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि कूल ५.८४ प्रतिशत बराबरमात्रै वृद्धि हुने शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ ।सरकारले मुद्रास्फितीलाई सात प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नेछ । बजेटको कार्यान्वयनबाट उच्च आर्थिक वृद्धि हासिल हुने, कृषि क्षेत्रको रूपान्तरणको आधार निर्माण हुने, खाद्य वस्तुमा आत्मन

नेपालको आर्थिक वृद्धि ४.१% हुने एडिबीको प्रक्षेपण

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडिबी)ले प्रक्षेपण गरेको छ । एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२१’ सार्वजनिक गर्दै यस्तो बताएको हो । यसअघि एडिबीले अप्रिलमा...

चार प्रतिशतको आर्थिक वृद्धि अवास्तविक प्रक्षेपण

काठमाडौं, बैशाख १८ । पछिल्लो समय कोभिड–१९ को दोस्रो लहरले बढी प्रभाव नपार्ने आकलन गर्दै केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत हाराहारीमा हुने प्रक्षेपण गरेको छ। गत वर्ष सुरु भएको कोभिडको पहिलो भन्दा दोस्रो लहर बढी खतरनाक देखिएको छ। सरकारले कोभिड भाइरसको चेन बे्रक गर्न अहिले नै मुलुकका २० जिल्लाभन्दा […]