जीडीपी सय अर्ब डलर पुर्‍याउने महासंघको लक्ष्य

नेपाल समाचारपत्र, काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षभित्र देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी सय अर्ब डलर पुर्‍याउने लक्ष्यका साथ कार्ययोजना अगाडि बढाएको छ । महासंघको नयाँ नेतृत्व आएको सय दिनका अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सो जानकारी दिनुभएको हो । अध्यक्ष गोल्छाका अनुसार महासंघले भिजन पेपर तयार गरिरहेको […]

सम्बन्धित सामग्री

नेपालको 'जीडीपी' एक सय खर्ब माथि पुर्‍याउने लक्ष्य [भिडियो]

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ ।

नेपालको 'जीडीपी' एक सय खर्ब माथि पुर्‍याउने लक्ष्य [भिडियो]

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ ।

आर्थिक वृद्धिदरमा महत्त्वाकाङ्‍क्षी लक्ष्य, जीडीपीको आकार ८६ खर्ब पुर्‍याइने

२४ पुस, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र अर्थतन्त्रको आकार ३२ खर्बले बढाउने गरी लक्ष्य तय गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औं आवधिक योजनामा कुल गार्हस्थ उत्पादन (जीडीपी) झण्डै ८६ खर्ब  (८० खर्बदेखि ८५ खर्ब ८० अर्ब) रुपैयाँसम्म पुर्‍याउने लक्ष्य तय गरिएको छ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ बाट १६ औं […]

सन् २०२३ मा चीनको जीडीपी ५.४ प्रतिशतले बढ्ने आईएमएफको अनुमान

बेइजिङ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आईएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ […]

चीनको आर्थिक वृद्धिदर : अव्यवहारिक लक्ष्य, परिणाम न्यून

काठमाडौँ- चिनियाँ जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सीपीपीसीसी) को सम्मेलनसँगै विभिन्न सूचकांकले आगामी वर्षहरुमा चीनको कुल ग्राहस्थ उत्पादन अर्थात् जीडीपी घट्ने देखिएको छ । सन् २०२२ मा चीनले जीडीपी वृद्धिदर ५ प्रतिशत हुने लक्ष्य राखेको थियो । तर वास्तविक वृद्धि भने केबल ३ प्रतिशतमा सीमित हुन पुग्यो । पछिल्लो समय शून्य कोभिड […]

जीडीपी १ सय खर्ब पु-याउने एमालेको लक्ष्य

काठमाडौं ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपियाँ बराबर पु-याउने लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेको छ । हाल नेपालको जीपीडी करिब ४८ खर्ब रुपियाँ रहेको छ । प्राकृतिक स्रोत, साधन, पुँजी, जनशक्ति […]

जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य

ज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पुर्‍याउने लक्ष्य राखेको बताउनुभएको छ ।