आयोगलाई दलको र दललाई आयोगको खबरदारी

१७ चैत, काठमाडौं । बिहीबार निर्वाचन आयोगले ‘आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रम राखेको थियो । जहाँ उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालनामा आयोग जिम्मेवार रहेको भनी खबरदारी गरे भने आयोग अधिकारीहरुले तिनै दलहरुलाई जिम्मेवार बन्न खबरदारी गरे । कार्यक्रममा मुख्यत तीन वटा विषय उठ्यो । पहिलो– चुनावी खर्च । दोस्रो– बहालवाला पदाधिकारीले फेरि […]

सम्बन्धित सामग्री

बागमती प्रदेश : ३३ वटा राजनीतिक दलको धरौटी जफत

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगको प्रदेशसभा तर्फको अन्तिम मतपरिणामको प्रतिवेदन अनुसार निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको हो । प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जना र समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त

समानुपातिक निर्वाचनतर्फ पहिलो दिन २९ दलको मनोनयन दर्ता

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएका हुन् ।  हो । यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेस प्रदेशमा २७ दल, […]

सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए तत्काल त्याग्न भनेको हो । आयोगले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीहरू राजनीतिक दलको सदस्य रहेको गुनासो आएपछि निर्देशन दिनुपरेको आयोगको भनाइ छ । संविधान र […]

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नपाउने

केही दिनयता विभिन्न आम सञ्चारमाध्यमबाट सार्वजनिकरूपमा समेत राजनीतिक दलको सदस्यता वितरणका सम्बन्धमा विभिन्न टीकाटिप्पणी, बहस, छलफल, जिज्ञासा, चासो र चिन्ता व्यक्त भइरहेको प्रति आयोगको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

अन्य दलको झन्डा प्रयोग गर्ने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर […]

कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा

नेकपा समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो ।  बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय सम

निर्वाचन आयोगले खारेज गर्‍यो ४१ वटा दलको दर्ता

काठमाडौँ- निर्वाचन आयोगले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ। आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ। साथै जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु सदस्यहरु […]

जसपा महन्थ ठाकुरपक्षको केन्द्रीय कार्यकारिणी र संसदीय दलको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक बस्दैछ। बिहान ११ बजे संसदीय दलको र दिउँसो १बजे कार्यकारिणी सदस्यको बैठक बस्न लागेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। बैठकमा पार्टी विवादका सम्बन्धमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको मुद्दाका सम्बन्धमा छलफल हुने उनले जनाए। आयोगको हेडकाउण्ट गर्ने निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा रिट दायर गरेका छन्।