ओलम्पिक खेलकुदमा पदक जित्न सजिलो छैन। कुनै खेलाडीका लागि मात्र नभएर देशका लागि पनि एउटा पदक जित्नु पनि सामान्य हुँदैन। आइतबार सकिएको टोकियो ओलम्पिक खेलकुद २०२० कै कुरा गर्ने हो भने ६५ देशले मात्र कम्तीमा एउटा स्वर्ण जिते अनि ९३ देशले मात्र पदक जित्न सफल भए। प्रतियोगितामा २ सय ५ देश र शरर्णाथी टोली सहभागिता […]