काठमाडौं महानगरपालिकाः बालेन शाह दोब्बर मतले अगाडि

काठमाडौं, जेठ ३ । काठमाडौं  महानगरपालिकाको मंगलबार बिहान ५ः४५ सम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ। अहिलेमम्मको परिणाम अनुसार बालेको ९६०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले ५१०४ यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४४४३ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।

सम्बन्धित सामग्री

जनताले चाहे बालेन शाह र म मिलेर छुट्टै पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

काठमाडौं, ३ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको हेर्न चाहनुहुँदो रहेछ । पब्लिक चाह्यो भने बालेन र म मिलेर पार्टी खोल्न पनि सक्छौं । तर नगरपालिका […]

मेयर बालेन शाह लण्डन जाँदै

काठमाडाैं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यही फागुन ३० गते लण्डन जाने भएका छन्। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ।  […]

काठमाडौंको फोहोर व्यवस्थापन : महानगर प्रमुख बालेन शाह घरदैलो अभियानमा (भिडियो)

काठमाडौं महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । महानगर प्रमुख शाह काठमाडौंको फोहोर  व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित  घरदैलो अभियानमा जुटेका हुन् ।काठमाडौं महानगरपालिकाले  अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।  भिडियो :

राजेन्द्र महतोले भने- बालेन शाह परिर्वतनका संकेत

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह परिर्वनतको संकेत भएको बताएका छन्। शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने क्रममा महतोले बालेन शाह समाज र राजनीति परिर्वतनको संकेत भएका बताएका छन्। मुलुकमा विकास र लोकतन्त्र कमजोर हुनुमा सबै राजनीतिक दल भागीदार भएको र दलहरु नसुध्रिए परिवर्तनको […]

काठमाडौँको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौँ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय […]

काठमाडौं महानगरपालिका मतगणना (अपडेट)

काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन्। १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छन् भने बालेन शाह ३१ मतका साथ दोस्रोमा छन्।...

बालेन शाहप्रति केशव स्थापितको टिप्पणी : फुच्चे बालेन शाह दर्तावाल ठग रहेछ !

एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए । ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ,त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ’, स्थापितले भने, ‘युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक ह

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त…