धुरुधुरु रुँदै मन्त्री झाँक्रीले भनिन्– अलि रिस उठ्ने प्रश्न सोध्नुस्, नत्र बोल्न सक्दिनँ (भिडिओ)

शहरी विकास मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री रामकुमारी झाँक्री अत्यन्तै भावुक बनिन् ।

सम्बन्धित सामग्री

रिस उठेको बेला किन जोडसँग ढोका लगाइन्छ ? विज्ञान यसो भन्छ

के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ इफेक्ट हो, जसबाट रिस कम […]

बालनिबन्ध :  रिस

रिस जन्मजात गुण हो, जो सँग पनि हुन्छ, जहिले पनि हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ, युवामा हुन्छ । यहाँसम्म कि यसले पशु, पक्षीलाई समेत छाडेको हुँदैन । कारण हो जसलाई पनि आफूले भने बमोजिम हुनैपर्ने तर प्रकृतिको नियम के छ भने कसैलाई भन्नासाथ हुँदैन । कतिपय अवस्थामा हुन पनि सक्छ कतिपय अवस्थामा नहुन पनि सक्छ । जब हुँदैन रिस उठिहाल्छ ।मानौँ कुनै चीजको चाहना गर्नुभएको थियो पाउनु भएन, जसले तपाईंलाई रिस उठायो । जतिपटक काममा असफलता पाउँदै जानुहुन्छ त्यति नै रिसको सङ्ख्या पनि बढ्दै जान्छ । विस्तारै एउटा अ

‘एकछिनको रिस व्यवस्थापन गरिएन भने जिन्दगीभर समस्या हुनसक्छ’

रिस मानिसको स्वाभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा ठूलो झमेलामा फस्ने डर हुन्छ । हामीले आफ्नो रिस नियन्त्रण गर्नु आवश्यक हुन्छ । रिसको झोँकमा गरिने हरेक कामले हामीलाई झनै धेरै समस्या निम्त्याउँछ । मानिस रिसाएको बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका […]

धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्

रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।

रिस नियन्त्रणमा सहयोग पुर्‍याउने पाँच खानेकुरा

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ । यस्ता […]

रिस पोख्न न्यायलयमा ओलीले वितण्डा मच्चाए : माधव नेपाल

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अदालतले केपी ओलीले  गरेको संसद भंगको रिस पोख्न यतीबेला न्यायालय लथालिङ्ग पार्न सक्रिय भएको आरोप लगाएका छन् । सोमबार रौतहको  चन्द्रनिगाहपुरमा भएको पत्रकार...

चेल्सीको जितमा रिस जेम्सको दुई गोल

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले शनिबार न्यूकासल युनाइटेडलाई ३-० ले पराजित गरेको छ । चेल्सीको सहज जितमा रिस जेम्सले दुई तथा जर्गिन्होले एक गोल गरे । न्यूकासलले घरेलु मैदानमा चेल्सीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा चेल्सीले अन्तिम २५ मिनेटमा तीन गोल गर्‍यो । रिस जेम्सले ६५औं र ७७औं […]

सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोख्योः मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर लाचारीपन देखाएको आरोप लगाउनु भएको छ । पाखेरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन भएको बताउनुभएको हो । मंगलबार सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेपछि पोखरेलको यस्तो भनाइ आएको हो । उहाँले गल्ती सच्याई […]

एमालेसँगको रिस भूमिहीनमाथि पोखियो : शंकर पोखरेल

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले देउवा सरकारले एमालेसँगको रिस भूमिहीन दलित, सकुम्वासी र अव्यवस्थित बसोबासीमाथि पोखेको आरोप लगाएका छन् ।  ‘एमालेसँगको रिस भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु सरकारको लाचारी हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  उनले गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न आह्वानसमेत गरेका छन् ।  सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वक...

नेताहरुको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव छैन : बामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन्। राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले नेपाल र ओली रिसाएको भन्दै रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास सार्थक नहुने उल्लेख गरे। आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको उनको स्पष्टोक्ति थियो।