मन्त्रालय छोड्दा आँशुले भरिए रामकुमारी झाँक्रीका आँखा, अध्यक्षसँग गुनासा

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्री भावुक हुँदै मन्त्रालयबाट बिदा भएकी छन् । सरकारले नयाँ चार मन्त्री थपेपछि उनको हातबाट मन्त्रालय गएको हो ।

सम्बन्धित सामग्री

जनताका गुनासा सुन्दै महामन्त्री गगन थापा

समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ।...

जनताका गुनासा सुन्दै महामन्त्री गगन थापा

समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ।...

जनताका गुनासा सुन्न गगनलाई भ्याइनभ्याई

काठमाडौं, १४ माघ । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले शनिबारदेखि यो अभियान सुरु गरेको हो । मोरङको पुरानो […]

राष्ट्रपतिसँग चलचित्र कलाकारले राखे गुनासै गुनासा

काठमाडौं । सन्दर्भ थियो, राष्ट्रपति विद्यादेवी भण्डारीसँग फिल्मकर्मीको भेटघाट । राष्ट्रपति कार्यालयको आयोजनामा भएको जमघटमा पाकादेखि नाम चलेका पछिल्लो छिमलका कलाकार उपस्थित रहे । झण्डै एक घण्टा लामो अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपतिसँग कलाकारले गुनासै गुनासा पोखे । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी र चलचित्रकर्मी कल्याण कोषकी संयोजक बसुन्धरा भुसालसम्मले […]

पोखरा : गुनासा सुन्न ‘हेलो मेयर’ हटलाइन

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने गरी  ‘हेलो मेयर’ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।टोल फ्री नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गर्ने गरी ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको पोखरा महानगरपालिका जनाएको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हटलाइन नम्बर हरेक दिन बि

कालीगण्डकीमा नागरिकको गुनासा

गुल्मी :  कालीगण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा स्थानीयले आफ्ना गुनासा सुनाएका छन्।कालीगण्डकी गाउँपालिका वडा नम्वर १ घर भई पूर्तिघाट बजारमा व्यापार व्यवसाय गर्दै आएका डिल्लीराम पाण्डे (रामु)ले गाउँपालिको नेतृत्व विकास निर्माणको उल्टो गतिमा हिँडेको टिप्पणी गरे।उनले कालीगण्डकी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन नलागी पार्टीका कार्यकर्ता पोस्ने काममा सरिक भएको भन्दै विकास निर्माणमा उचित ध्यान नदिएको  बताए।साझा कार्यमा पनि राजनीतियस्तै गाउँपालिकाबाट वितरण हुने कृषि औजारहरू कम

२० दिनमा आए महानगरको कल सेन्टरमा ४५ सय बढी गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ । महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाइको प्रगति […]

महानगरको कल सेन्टरमा २० दिनमा ४५ सय गुनासा

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आाएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ । महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो […]

सरकारप्रति नागरिकका गुनासै गुनासा !

कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनास...

कोरोना कहर : जनताका गुनासा २४ घण्टाभित्र समाधान गर्न संयन्त्र गठन

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीवार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नम्बर ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ ।  शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क र...