बाँके – बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ रम्मपुरमा ५० दिने शिशुको निधन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
स्थानीय बासिन्दाले खोप लगाएका कारण नाबालकको ज्यान गएको भन्दै स्वास्थयकर्मीलाई कारबाही गर्न माग गरेका छन् । इन्द्रपुरका लामुद्धिन नाउ शुक्रबार बिहान १०.३० बजेतिर छोरालाई सुई लगाएर घर फर्केका थिए । बच्चा...