‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा ज्ञवाली

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मा श्यामलाल ज्ञवालीलाई दिइएको छ । एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरीप्रमुखको जिम्मेवारी पाएको जानकारी दिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल गर्ने गर्छ । काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी...

उपत्यका प्रहरी कार्यालयमा एआईजी ज्ञवाली र सीआईबीमा वज्राचार्य

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड श्यामलाल ज्ञवाली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यलाई दिइएको छ ।

ठमेलको रात्री समस्याकाे जानकारी उपत्यका प्रहरी कार्यालयलाई

काठमाडौं । ठमेलका स्थानीयबासीले रात्री समस्या उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा जानकारी गराएका छन् । काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ठमेलको रात्री समस्या’bout प्रहरीलाई जानकारी गराएको हो । वडाध्यक्ष तिवारीले मंगलबार ठमेल क्षेत्रमा राती स्थानीयबासीहरूले भोगिरहेका समस्या र यस क्षेत्रका अधिकांश घरधनीहरूले हस्ताक्षर गरेको निवेदन प्रहरी कार्यालयमा बुझाए । पूर्ववडाध्यक्ष विश्वमवरलाल प्रधानले […] The post ठमेलको रात्री समस्याकाे जानकारी उपत्यका प्रहरी कार्यालयलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

उपत्यका प्रहरी कार्यालय प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिवेश लोहनीलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने गरी गृह मन्त्रालयले बुधवार उनलाई काज सरुवा गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।२०७९ कार्तिक २४ मा रवीन्द्र बहादुर धानुकले अवकाश पाएसँगै उपत्यका प्रहरी कार्यालयमा एआईजीको पद रिक्त छ । एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएक

उपत्यका प्रहरी कार्यालयका एआईजी धानुकको बिदाइ, ४ एआईजीको दरबन्दी रिक्त

उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणासहितका उच्च प्रहरी अधिकारीहरुले उनलाई बिदाइ गरेका हुन् ।प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण धानुकले अवकाश पाएका हुन् ।२०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टर

चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार बिहान निर्देशन दिनुका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र सिसिटिभी मनिटरिङ कक्षको अवलोकन समेत गरेका छन् । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ(आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आव

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुकले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक […]

प्रहरीका एआईजीहरुको सरुवा, उपत्यका प्रहरी प्रमुखमा कार्की

२५ असार, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा भएका सहकुलबहादुर थापाको पदस्थापनसँगै अन्यको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापाले एक वर्ष नभइ प्रहरी […]