एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुकले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक […]

सम्बन्धित सामग्री

कार्यसम्पादन सम्झौता पूरा नगर्नेलाई जिम्मेवारी त्याग्न ऊर्जा मन्त्रीको निर्देशन

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसारको जिम्मेवारी पूरा गर्न नसके पद त्यागेर सहज वातावरण निर्माण गर्न मातहत निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।