उपत्यका प्रहरी कार्यालयमा एआईजी ज्ञवाली र सीआईबीमा वज्राचार्य

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड श्यामलाल ज्ञवाली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यलाई दिइएको छ ।

सम्बन्धित सामग्री

ओभर स्पिड रोक्न स्मार्ट क्यामेरा

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा जडान गरेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) क्यामेरा । यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ ।  ट्राफिक...

काठमाडौँ उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको बुधबार शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा …

ठमेलमा सिसि क्यामरा जडान सुरु

ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा  सिसी क्यामरा जडान सुरु गरिएको छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार …

कामना सेवा बैंकद्वारा प्रहरी कन्ट्रोल रुम सबलीकरण

कामना सेवा विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रहरी कन्ट्रोल रुम सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । कन्ट्रोल रुम सबलीकरण गरी काठमाडौं उपत्यका प्रहरी...

तीनकुने गैह्रीगाउँमा चारजनाकाे हत्या घटनामा एक व्यक्ति पक्राउ

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार, रक्सीले मातेका राई कपडामा रगत लतपतिएकाे अवस्थामा फेला परेका थिए । प्रहरीले अहिले उनीमाथि सोधपुछ गरिरहेको छ ।

१३ डीआईजीको पदस्थापन, को कहाँ पुगे ?

डीआईजी लालमणी आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरुवा भएको छ ।

उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँमा सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा बिहीबार एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र काठमाडौँ महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त समझदारीपत्रमा हस्ताक्षर …

उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँमा सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा आज एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र काठमाडौँ महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त […]

सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी

उपत्यका प्रहरी कार्यालय रानापोखरी प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकका अनुसार कप्तान सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा नाबालिका बलत्कारको मुद्दा परेको हाे ।

एआईजी धानुकले सम्हाले उपत्यका प्रहरी कार्यालय प्रमुखको कमाण्ड

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको कमाण्ड सम्हालेका छन् ।