पाँच जना एआइजीको सरुवा तथा पदस्थापनाः उपत्यका प्रहरी कार्यालयको इन्चार्ज एआइजी कार्कीलाई

काठमाडौंः पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी)को सरुवा तथा पदस्थापन भएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार साउन महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा भएको हो। एआइजी हरिबहादुर पालको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ। उनको सात महिनामा नै काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएको…

सम्बन्धित सामग्री

सीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको सरुवा - NepaliPatra

काठमाडौँ । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को प्रमुखबाट एआइजी श्यामलाल ज्ञवालीलाई हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश समन्वय विभागमा पठाएको छ । उनी चार महिनाअघि मात्र सीआइबीमा सरुवा भएका थिए । सहकारी ठगी र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा ज्ञवालीलाई प्रहरीले छानबिन गरिरहेको छ । यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका […]

शरणार्थी प्रकरण अघि बढाउने प्रहरी अधिकारीमाथि सरकारको बक्रदृष्टि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै वाहवाही कमाएका तीन जना प्रहरी अधिकृत हुन् ः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवाली, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय डा. मनोज केसी र दानबहादुर कार्की । यी तीन जनामध्ये शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख रहेका ज्ञवालीलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा […] The post शरणार्थी प्रकरण अघि बढाउने प्रहरी अधिकारीमाथि सरकारको बक्रदृष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँच एआइजीको पदस्थापन, दुईको सरुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रवीन्द्र बहादुर धानुकलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ। त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। त्यस्तै एआईजी बढुवा भएका सहकुल थापाबाहेक सबैको जिम्मेवारी हेरफेर भएको छ। थापा […]