जनतालाई मालिक बनाउने गरी काम गर्छौं : पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए । सहिदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै […]

सम्बन्धित सामग्री

विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लागौँ: शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।

एमालेद्वारा पोखराको मेयरमा पौडेल र उपमेयरमा गुरुङ उम्मेदवार

काठमाडौँ– नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । शनिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेल र गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल अवकाश प्राप्त शिक्षकसमेत हुन् ।

पोखराको मेयरमा एमालेले उम्मेदवार बनाएका दीपक पौडेल को हुन् ?

१० वैशाख, काठमाडौं । नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् । पौडेल लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए । पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केप […]

पौडेल समूहमा सभापतिको उमेदवार बनाउने प्रयास विफल

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ । बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो । बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुन बैठक […]

एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति

काठमाडौँ– पौडेल समूहमा एकमात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहेका बेला संस्थापन इतर समूहका सभापतिका आकांक्षी नेताहरुबीच सोमबार साँझ छलफल भएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाटारमा पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल […]

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई एकल उम्मेदवारका रुपमा उठाइएको छ ।  पौडेल समूहमा आकांक्षी धेरै देखिएकाले घोषणा हुन सकेको थिएन । आफ्नै प्यानलमा धेरैजना आकाङ्क्षी देखिएपछि बुधबार पोखरा आएर वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतका केन्

देउवा–पौडेल गठबन्धन, महाधिवेशनपछि पौडेललाई राष्ट्रपति बनाउने वचन

काठमाडौं, २४ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बनेको छ । पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै दुई नेताबीच नयाँ गठबन्धन बनेको हो । पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाएर देउवाले यसको संकेत दिईसकेका छन् । पौडेल सँधैं सभापति देउवाको […]

सहमतिमै एक जना सभापतिको उम्मेदवार बनाउन पौडेल पक्षले सुरू गर्‍यो छलफल

भदौमा हुने नेपाली कांग्रेसको महाधिवेशनका लागि सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने सहमति जुटाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल सुरू गरेको छ।

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने सुजाताको प्रयास

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला बेलाएर लन्च मिटिङ गरेकी छन् । सोमबार मण्डिखाटारस्थित कोइरालाको निवासमा पौडेल,  सिटौला र सुजाताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको हो ।पार्टीको १४ औं महाधिवेशन कसरी सफल बनाउने भन्नेबारे छलफल भएको सुजाताले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘हाम्रो आन्तरिक समस्या, क्रियाशील सदस्यता विवादका विषयमा मुख्य छलफल भएको हो ।’उनले सभापति उम्मेदवारीबारे सहयोग माग्ने वा दिने विषयमा क