सहमतिमै एक जना सभापतिको उम्मेदवार बनाउन पौडेल पक्षले सुरू गर्‍यो छलफल

भदौमा हुने नेपाली कांग्रेसको महाधिवेशनका लागि सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने सहमति जुटाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल सुरू गरेको छ।