पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने सुजाताको प्रयास

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला बेलाएर लन्च मिटिङ गरेकी छन् । सोमबार मण्डिखाटारस्थित कोइरालाको निवासमा पौडेल,  सिटौला र सुजाताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको हो ।पार्टीको १४ औं महाधिवेशन कसरी सफल बनाउने भन्नेबारे छलफल भएको सुजाताले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘हाम्रो आन्तरिक समस्या, क्रियाशील सदस्यता विवादका विषयमा मुख्य छलफल भएको हो ।’उनले सभापति उम्मेदवारीबारे सहयोग माग्ने वा दिने विषयमा क