पोखराको मेयरमा एमालेले उम्मेदवार बनाएका दीपक पौडेल को हुन् ?

१० वैशाख, काठमाडौं । नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् । पौडेल लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए । पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केप […]

सम्बन्धित सामग्री

लयमा फर्किएनन् सरकारी कार्यालय : न सेवाग्राहीको भीड, न कर्मचारीमा उत्साह

स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।

पोखरामा दीपक पौडेल आउट, मेयरमा एमाले उम्मेदवार कृष्ण थापा

काठमाडौँ – नेकपा एमालेले पोखरा महानगरपालिकाकाे मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको थियो। मेयरका उम्मेदवार दीपक पौडेलको पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो । मेयरमा […]

विराटनगरमा एमालेको उम्मेदवार टुङ्गो लाग्न बाँकी, पोखरामा विवाद

काठमाण्डाै - नेकपा एमालेको विराटनगर महानगरपालिका उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । अस्ति शनिवार बसेको सचिवालय बैठकले विराटनगरबाहेक पाँच महानगरका मेयर तथा जनकपुर र जितपुरबाहेक नौ उपमहानगरमा मेयरको टुङ्गो लगाएको थियो । पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय भए पनि गुरुङले उपमेयर पद अस्वीकार गर्ने बताउनुभएको छ । त्यस्तै मेयरका उम्मेदवार पौडेलको विवादास्पद भिडियो सार्वजनिक भएपछि उम्मेदवारसम्बन्धी निर्णयमा पुनर्विचार गर्न एमाले भित्रैबाट आवाज उठेको छ । यस्तै विराटनगर, वीर...

एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई उठाउने

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै सुनिता डंगोललाई उपमेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।विराटनगर बाँकी नै राखेको एमालेले पोखराको प्रमुखमा दीपक पौडेल र मञ्जु गुरुङ, वीरगञ्जको प्रमुखमा विजय सरावगी र उपप्रमुख खाली नै राखेको छ । त्यस्तै भरतपुरमा पनि विजय सुवेदीलाई मेयर बनाउने भएको छ भने उपप्रमुख बाँकी नै राखेको छ । त्यस्तै ललितपुरमा हरिकृष्ण व्यञ्

पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

एमालेबाट पोखरामा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाको दाबेदारी

आगामी वैशाख ३० गते हुने चुनावमा पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्राडा विश्वकल्याण पराजुली,...

एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मन

एमाले महाधिवेशन : पोखरा महानगर कमिटी नेतृत्वका लागि पाँच जनाको उम्मेद्वारी

पोखरा : मंगलवारदेखि शुरु भएको नेकपा (एमाले)को नगर अधिवेशन अन्तर्गत पोखरा महानगरपालिकामा अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पालिकाको नेतृत्वका लागि तेजनारायण अधिकारी, हरिप्रसाद त्रिपाठी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपालीले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन्। अध्यक्ष पदमा उम्मेद्वारी दिएका धनबहादुर नेपाली पोखरा महानगरका प्रवक्ता तथा वडा…

पोखरा महानगरपालिकामा एमाले अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीको अध्यक्षका लागि ५ जनाले उमेदवार दर्ता गराएका छन् । मंगलबार शुरु भएको अधिवेशनको दोस्रो दिन महानगरमा ५ जना अध्यक्ष आकांक्षीहरूले मनोनयन दर्ता गराएका हुन् । बुधबार महानगरका प्रवक्ता धनबहादुर नेपाली, दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गराउनेमा न्यौपाने एमालेका प्रभावशाली नेता खगराज अधिकारी समर्थक हुन् । त्यसैगरी दिपक पौडेल र तेजनारायण अधिकारी पृथ्वीसुब्बा गुरुङ

व्यापारीलाई प्रशासनले भन्यो -स्वास्थ्य मापदण्ड पालना गर्नुस्

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई पुनः सचेत गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, वसन्तपुर, सुनधारालगायत बजार क्षेत्रको अनुगमन गर्दै कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई सचेत गराएको हो। त्यस क्रममा मास्कसमेत […]