एसरले विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको छ । एसरले स्विप्ट एज ल्यापटप अमेरिकामा सार्वजनिक गरेको हो ।
१६ इन्चको फोरके ओएलईडी डिस्प्ले ल्यापटपको तौल १.१७ किलोग्राम रहेको छ । ल्यापटपमा एएमडीको राइजन ६००० सिरिज प्रोसेसर राखिएको छ ।
सामान्य एलमुनियम भन्दा २० प्रतिशत हल्का र दुई गुणा बलियो भएको कम्पनीको दावी छ । ल्यापटपमा १ टिबीको एसएसबी राखिएको छ । यसमा ३ वटा...