एसइई : पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित

पाल्पा- पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए ।  परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा स...

सम्बन्धित सामग्री

भिनाजुको एसइई दिने सालो पक्राउ

सर्लाही, चैत १९। सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५)बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको […]

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा

१७ चैत, मनाङ । देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ । यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा […]

मधेसबाट ८१ हजार विद्यार्थीले एसइई दिने

मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन्।...

मधेसबाट ८१ हजार विद्यार्थीले एसइई दिने

मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन्।...

नक्कली  परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने कन्सलटेन्सीका सञ्चालक पक्राउ

विराटनगर : एसइई परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने कन्सलटेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। एसइई परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर  परीक्षा दिन लगाउने  धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो। कन्सलटेन्सीले परीक्षार्थीहरुसँग  एसइई पास गराउने ग्यारेन्टिका साथ ४० हजार रुपैयाँसम्म  लिने गरेको पाइएको छ। चैत्र २३ गते सामाजिक विषयको परीक्षा दिने क्रममा मोरङबाट  २ सय जना नक्कली परीक

एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

उदयपुरमा एसइईमा छात्रा परीक्षार्थी बढी, सबै केन्द्रमा शान्तिपूर्ण

शुक्रबार बिहान ८ः०० बजेदेखि सुरु भएको एसइई मा छात्रभन्दा ४ सय २९ जना बढी छात्रा परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ। ...

सिराहाका तीन परीक्षा केन्द्रबाट ८५ एसइई परीक्षार्थी निष्कासित

एसइई परीक्षाअन्तर्गत दोस्रो दिन सिराहाका विभिन्न परीक्षा केन्द्रबाट ८५ परीक्षार्थी निष्कासित भएका छन्। दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको अनुगमन टोलीले...

एसइई : लमजुङमा २६ परीक्षार्थी अनुपस्थित

यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उहाँको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन् । जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका सङ्ख्या

एसइई : पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित

पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यहाँ परीक्षामा २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी