अदालतले न्याय गरेन, अब जनताले न्याय गर्नेछन्: भगवती चौधरी

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले आगामी निर्वाचनमा जनताले आफूलाई न्याय गर्ने बताएकी छिन् ।

सम्बन्धित सामग्री

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् । ४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र […] The post सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरी-३ मा एमालेकी भगवती चौधरी विजयी, गच्छदारको संसदीय यात्रामा ब्रेक

काठमाडौं, १३ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ […]

सुनसरीमा भगवती चौधरी विजयी, गच्छदारको पहिलो हार

१३ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए । यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका […]

सुनसरी ३ मा भगवती चौधरी निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । आफ्नो चुनावी क्षेत्रमा निकै प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित हुनुभएको छ । कांग्रेसका उम्मेदवार गच्छदारलाई पछि पार्दै चौधरी निर्वाचित हुनुभएको हो । चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त […]

भगवती चौधरी गच्छदारभन्दा पाँच हजार मतले अगाडि

विराटनगर :  सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी भगवती चौधरीको अग्रता कायमै रहेको छ। कांग्रेसका विजयकुमार गच्छदार भने चौधरीलाई पछ्याइरहेका छन्।चौधरीले १७ हजार ३१ मत ल्याउँदा गच्छदारले १२ हजार ४ सय ७४ मत ल्याएका छन्। भने मतगणनाको सुरुवाती चरणमा कांग्रेस र एमालेलाई पछि पार्दै अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रोमा छन्। उनले ५४३४ मत ल्याएका छन्।

छुरा घोप्न र गोली हान्न कार्यकर्ता उक्साउँदै भगवती चौधरी

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेकी भगवती चौधरीले कार्यकर्तालाई उक्साउँदै छुरा हान्ने र गोली हान्न आफै फिल्डमा उत्रने बताएकी छन् । सोही निर्वाचन क्षेत्र अन्तर्गत इटहरी–१४ नम्बर वडामा आयोजित चुनावी भेटघाट कार्यक्रममा बिहीबार चौधरीले यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले आफ्नो पक्षमा परिणाम नआए छुरी हान्ने बताएकी हुन् ।‘म भन्छु, मर्ता क्या नहि कर्ता । अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौती आयो भने म स्वयं भन्छु, भगवती चौधरी म उम्मेदवार हुँ । यदि साँ

‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ भगवती चौधरी

सुनसरी । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले आफु कहिल्लै भ्रष्टाचार नगर्ने बताएकी छिन् । सुनसरीको इटहरीमा प्राइमटाइम टेलिभिजनले आयोजना गरेको चुनाबी वहस कार्यक्रममा सहभागी हुँदै नेतृ चौधरीले आफु हरेक कुराले सक्षम र आत्मनिर्भर रहेकाले भ्रष्टाचार गर्नै नपर्ने बताइन् । सुनसरी ३ नं. क्षेत्रको विकास र समृद्धिको लागि राजनीतिमा होमिएको बताउँदै […] The post ‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ भगवती चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले कार्यविभाजनलाई लिएर भगवती चौधरी असन्तुष्ट

काठमाडौँ, २८ मंसिर । नेकपा एमालेको पोलिटब्यूरो कमिटी गठन भएको छ । आइतबार भक्तपुरमा भएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यको टुंगो लगाएको हो । एकताको सन्देश दिएर चितवनमा भर्खरै महाधिवेशन सम्पन्न गरेको एमालेभित्र पोलिटब्यूरो सदस्यको मनोनयनलाई लिएर असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । कतिपयले पार्टीमा उचित योगदानको मूल्याङ्कन नभएको बताइरहेका छन् । […]

बाढी पिडितलाई राहत बाँड्दै घरघरमा भगवती चौधरी

सुनसरी । तीन दिनको बेमौसमी बर्षाले सुनसरीको विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएपनि सुनसरी क्षेत्र नम्बर ३ की नेतृ भगवती चौधरी पिडित परिवारलाई राहत वितरण गर्न आफैं दौडिएकी छन् । सरकारले बाढी पिडितको उद्दार तथा राहतमा ढिलासुस्ती गरेपछि नेकपा एमाले नेतृ चौधरी आफैं राहतको ‘पोको’ बोकेर जनताका घरमा पुगेकी हुन् । दसैं जस्तो ठूलो चाडपर्वको […] The post बाढी पिडितलाई राहत बाँड्दै घरघरमा भगवती चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् एमाले नेतृ भगवती चौधरी

काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटारामा जारी महाधिवेशन आयोजक समितिको बैठकबाट बिचमै निस्किएकी छिन्। बालुवाटारमा जारी बैठकबाट भगवती चौधरी सहज रुपमा भने निस्किएकी थिइनन्। ओलीको निकटतम र एक पटक राज्य मन्त्रीसमेत भइसकेकी चौधरी बालुवाटारबाट रुँदै बाहिरिएकी हुन्। उनी बैठककै बिचमा यसअघि पनि बाहिरिएकी थिइन्। तर, त्यतिबेला एमाले नेताहरुले…