बोर्डले बजार बढाइदिन्छ भन्ने अपेक्षा राख्नु गलत हो : हमाल
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेतृत्व सम्हालेको एक वर्ष सात महिना बितिसकेको छ । यसबीचमा उनले पुँजीबजारको विस्तार, प्रतिस्पर्धी बजारको विकास र लगानीकर्ताको संरक्षणमा जोड दिएको बताउँदै आएका छन् । श्रमस्वीकृति...
यथार्थमा युद्धको निर्णय गर्दा पुटिनले केही अपेक्षा गरेका थिए जुन सही निस्के मात्र शीघ्र विजय हासिल हुन सक्थ्यो तर यो एक वर्षको सिंहावलोकनले पुटिनका ती अपेक्षा गलत साबित गरेको छ र युद्ध जारी छ।...
गठबन्धन सरकारले ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको छ । देश संघीय संरचना गइसकेपछि यो दोस्रो संघीय र प्रदेश चुनाव हो । जनताले देशमा गणतन्त्र र संघीयता आएपछि राजनीतिक स्थिरता र सुशासनको अपेक्षा गरेका थिए । जसका कारण पहिलो पटक नेपाली नागरिकले करिब करिब दुई तिहाइको बहुमत दिएर सरकार बनाउन एउटै दललाई […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने पाँच उच्च तहका कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गर्यो । तर, ठेक्कामा मुख्य भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत र सार्वजनिक निर्माण विभागका कर्मचारीलाई कुनै दोष लगाएन । मुद्दा दायर गरेको विषयमा केही बोल्न मिल्दैन भन्ने बहाना बनाएर सरोकारवालाहरू […]
काठमाडौं । विष रोपेर अमृत अपेक्षा गर्ने गलत पद्धतिको शिकार यतिबेला सर्वोच्च अदालत बनेको छ । कुनैबेला कर्मचारी, सेना, प्रहरीलाई समेत सडकमा आउन आह्वान गर्ने राजनीतिक दलहरुले उपयोगिता सकिएपछि फेरि अर्को एउटा पात्रलाई बलीको बोको बनाएका छन् ।
काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सर्च इन्जिन तथा भिडियो प्लाटफर्म युट्युबमा जलवायु परिवर्तनका विषयमा गलत जानकारी प्रदान गर्ने विज्ञापनहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गुगलको उक्त कदमले गलत जानकारी फैलिनबाट रोकिने अपेक्षा गरिएको छ । गुगलले यसअघि युट्युबमा अपलोड गरिएका कोरोना भाइरसका विषयमा गलत जानकारी दिने लाखौं भिडियोहरु हटाएको थियो । अनलाइनमा पोस्ट […]
नेपाल प्रहरीले संगठनभित्र रहेका समस्या र गलत क्रियाकलापहरु सुधार्दै जाने प्रतिवद्धता गरेको छ । बुधबार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव महानिरिक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठन भित्र देखापर्ने गरेका समस्या र गलत क्रियाकलापहरुलाई प्राप्त पृष्ठपोषणका आधारमा सुधार गर्दै जाने बताएका हुन् ।उनले प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावहरुको अपेक्षा गरेको बताए […]
जनताले लोकतान्त्रिक व्यवस्था र आफू सार्वभौम भएको अभ्यास गर्ने थलो संसद्लाई छल्दै प्रधानमन्त्री केपीशर्मा ओलीले अध्यादेशमार्फत शासन गर्न उद्दत रहेका बेला सर्वोच्च अदालतको भूमिका ह्वात्तै बढेको छ । अदालतले सरकारका हरेक गलत कार्यलाई सच्याउ नुपरेको छ । विभिन्न अध्यादेश मध्ये निकै महत्त्व र चासोका साथ हेरिएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सो अध्यादेश तत्काल […]